प्रधानमन्त्री र संघीय संसदका प्रमुखबीच भेटवार्ता
खबर एक्सप्रेस
२०८२-०७-१८ ०८:४८ मा प्रकाशित
Total Shares: 62
काठमाडौं-प्रधानमन्त्री सुशीला कार्की र संघीय संसदका दुवै सदनका प्रमुखबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको हो ।
छलफलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, संसदका महासचिव पदमप्रसाद पाण्डे, सचिवद्वय हर्कराज राई र रोजनाथ पाण्डे सहभागी थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस