लिग वानको उपाधि पिएसजीलाई दिइने
खबर एक्सप्रेस
२०७७-०१-१९ १०:५७ मा प्रकाशित
Total Shares: 535
काठमाडौं - कोरोना भाइरसको कारण रोकिएको फ्रेनच फुटबल लिग वानको उपाधि शिर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई दिइने भएको छ ।
आगामी सेप्टेम्बरसम्म विना दर्शकको रंगशालामा समेत गर्न नदिने गरी प्रतिबन्ध लगाएसँगै रोकिएको लिग वान यसअघि नै रोकिएको थियो ।यसअघि फ्रान्सको फुटबल संघले आगामी १७ जुनबाट लिग सुचारू गर्ने तयारी गरेको थियो।
पिएसजी, मार्सेली र रेनेइसले च्याम्पियन्स लिगमा स्थान बनाउदा लिले, रेइम्स र निस युरोपा लिगमा धकेलिएका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस