काठमाडौं - काठमाडौं जिल्लामा भेरोसेलको बुस्टर डोज खोप कार्यक्रम स्थगित भएको छ ।

खोप अभाव भएपछि हालका लागि बुस्टर डोज दिन कार्यक्रम रोकिएको हो । यद्यपि, कोभिशिल्डको हकमा भने बुस्टर डोज खोप अभियान सञ्चालन भइरहेको छ ।

सरकारले फ्रन्टलाइनमा खेटिनेलाई बुस्टर डोज दिइरहेको छ ।