मार्सेलीको पुनरागमन जित
काठमाडौं, एजेन्सी - फ्रान्सेली क्लब मार्सेली च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । आइतबार भएको खेलमा मार्सेलीले ओलम्पिको मार्सेलीलाई २–१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा मार्सेलीलाई जित दिलाउन मार्सेलीका लागि डिमिट«ी पाएटले दुई गोल गरे । ओलम्पिकोका लागि मेन्डी कामाराले एक गोल फर्काए ।
खेलको ३३ औं मिनेटमा कामाराले गोल गर्दै ओलम्पिकोलाई अग्रता दिलाए । ५५ औं मिनेटमा पाएटले गोल गर्दै टिमलाई बराबरीमा ल्याए । ७५ औं मिनेटमा पाएटले दोस्रो गोल गर्दै टिमलाई २–१ गोलको जित दिलाए ।
जित निकाले पनि दुबै टोली च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएका छन् । मार्सेलीको ५ खेलबाट ३ अंक छ उता ओलम्पिकोको पनि समान ३ अंक छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस