कांग्रेस केन्द्रिय समिति बैठक बस्दै
खबर एक्सप्रेस
२०८०-०४-०८ ०८:२२ मा प्रकाशित
Total Shares: 75
काठमाडौं - नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक बस्दैछ ।
सानेपास्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाईएको छ ।
गत साउन २ गते देखी जारी केन्द्रिय समिति बैठकमा अधिकांस केन्द्रिय सदस्यहरुले धारणा राखिसकेका छन् । आजको बैठकमा बाँकी केन्द्रिय सदस्यहरुले धारणा राख्ने कार्यक्रम रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस