३ जना पाइलटलाई निलम्बन गर्न प्राधिकरणको निर्देशन
खबर एक्सप्रेस
२०७९-१०-०९ ०७:२० मा प्रकाशित
Total Shares: 389
काठमाडौं-नेपाल नागरिक उड्डयन प्राधिकरणले तीनजना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ ।
प्राधिकरणले नेपाल वायुसेवा निगमका पाइलटहरु उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मालाई कारबाहीको निर्देशन दिएको हो ।
हङकङ विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्नेक्रममा हङकङको एटीसीको इन्स्ट्रक्सन नमानेको आरोपमा उनीहरुलाई निलम्बन गर्न निर्देशन दिएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस