खबर एक्सप्रेस२०७७-०९-०९ ०४:४२ मा प्रकाशित Total Shares: 277
काठमाडौं - नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाका कारण १ हजार ८ सय ८ जनाको मृत्यु भएको पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
फेसबुक पेज Like गर्नुहोस