केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा
खबर एक्सप्रेस
२०८२-०६-०६ ०३:१४ मा प्रकाशित
Total Shares: 31
काठमाडौं-जेनजी आन्दोलनको दोश्रो दिन भदौ २४ गते आन्दोलनकारीहरूले सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जलाइदिए पछि प्रयोग गर्न अयोग्य भएको छ।
शिक्षा मन्त्रालय लैनचौरस्थित केशरमहल देखि अस्थायी रुपमा सेवा प्रवाह भइरहेको छ।
उक्त भवन मा आज हुने भनिएको नवनियुक्त शिक्षामन्त्रीको पदभार ग्रहण पनि हुने छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रुपमा वैज्ञानिक महावीर पुन सिफारिस भएका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस