विश्वासको मत दिन सबै दललाई आग्रह गर्ने माओवादी केन्द्रको निर्णय
खबर एक्सप्रेस
२०७९-०९-२५ ०१:३२ मा प्रकाशित
Total Shares: 206
काठमाडौं-नेकपा माओवादी केन्द्रले सरकारलाई विश्वासको मत दिन अरु दलहरुलाई आग्रह गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको संसदीय दलको बैठकले सबै दललाई विश्वासको मत दिन आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि नेपाली कांग्रेससहितका दललाई विश्वासको मत दिन आग्रह गर्ने निर्णय भएको उनको भनाई छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस