आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
खबर एक्सप्रेस
२०७७-१२-१३ ०८:२९ मा प्रकाशित
Total Shares: 324
काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (शुक्रबार) बस्ने भएको छ ।
दिउँसो २ बजे सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाइएको हो ।
नेपानी काङ्ग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई बोलाइएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस