राष्ट्रपति पौडेलको मुटुमा समस्या, गंगालाल अस्पतालमा भर्ना खबर एक्सप्रेस २०८०-०३-०१ ०३:५८ मा प्रकाशित Total Shares: 113 काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या भएपछि पौडेल गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका हुन् ।मंगलबार बिहान भर्ना गरि उनको थप उपचार भइरहेको अस्पतालले जनाएकाे छ । उनी हालैमात्र भारतमा उपचार गरेर फर्किएका हुन् ।
फेसबुक पेज Like गर्नुहोस