खेलकुद

युइएफए च्याम्पियन्स लिग: चेल्सी र मिलान प्रिक्वाटरफाइनलमा

काठमाडौं - इंग्लिस क्लब चेल्सी र सिरी ए क्लब एसि मिलान युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह ‘इ’ बाट प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । चेल्सी समूह विजेता बन्यो भने मिलान उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनाए । यस समूहबाट चेल्सीले १३ अ ...

पिएसजी समूह उपविजेता, युभेन्ट्स २-१ अन्तरले पराजित

काठमाडौं - युभेन्ट्सलाई २–१ अन्तरले पराजित गरेपनि पेरिस सेन्ड जर्मेन पिएसजी युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह ‘एच’को उपविजेता रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा पिएसजीलाई जित दिलाउन केलियन एम्बाप्पेले उत्कृ ...

बायर्नको अपराजित यात्रा कायम

काठमाडौं - बुन्डेसलिगा क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलमा अपराजित यात्रा कायम राखेको छ । समूह सीअन्तर्गत अन्तिम खेलमा बायर्नले इन्टर मिलानलाई मंगलबार राति २–० अन्तरले पराजित गर्‍यो । घरेलु मैदान एलियन्ज एरिनामा बायर्नलाई जित दिलाउन ब ...

नापोलीलाई २-० ले पराजित गर्दै लिभरपुल समूह उपविजेता

काठमाडौं - साविक उपविजेता लिभरपुल युईएफए च्याम्पियन्स लिग फुटबलको समूह ए उपविजेता बन्दै शीर्ष १६ मा स्थान बनाएको छ । मंगलबार राति नापोलीलाई २–० ले पराजित गर्दै लिभरपुल प्रिक्वाटरफाइनलमा स्थान बनाएको हो । पराजित नापोली शीर्षस्थानमा रह्यो । राति न ...

युईएफए च्याम्पियन्स लिग: टोटनहम र फ्रयांकफर्ट अन्तिम-१६ मा

काठमाडौं - युईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा विजयी हुँदै टोटनहम र फ्रयांकफर्ट समूह डी बाट अन्तिम  १६ मा प्रवेश गरेका छन् । क्लेमन्ट लेङलेट र पिइरी इमाइल होजबर्गको समान एक एक गोल मद्दतमा टोटनहमले मार्सेलीलाई २-१ ले निराश पा ...

१२ वर्षसम्म कैद सजाय माग गर्दै सन्दीप लामिछानेविरूद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौं - नाबालिगमाथि बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध आज सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता भएको छ ।सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार दिउँसो मुद्दा दर्ता गरेको प्रमुख तथा सहन्याय ...