खेलकुद

लेवान्डोस्की र पिकेलाई रातो कार्ड

काठमाडौं - एक शुन्यले पछि परेको स्थितिमा पुनरागमन जितसहित बार्सिलोनाले स्पेनिस ला लिगामा पाँच अंकको अग्रता बनाएको छ । मंगलबार राति ओसासुनाको मैदानमा प्राप्त २–१ को जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग पाँच अंकको अग्रता लिएको हो ।&n ...

लिभरपुलले टोटनहमलाई हरायो

काठमाडौं - मोमद सलाहले दुई गोल गरेपछि प्रिमियर लिग फुटबलमा लिभरपुलले आइतबार राति टोटनहमलाई २-१ ले पराजित गरेको छ ।टोटनहमको मैदानमा भएको खेलमा सलाहले पहिलो हाफमै दुई गोल गरेका थिए । सलाहले खेलको ११औं मिनेटमा डार्विन नुनेजको पासमा पहिलो गोल गरेका थिए । ...

बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तान सेमिफाइनलमा

काठमाडौं,एजेन्सी - पाकिस्तान अष्ट्रेलियामा जारी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एडिलेटमा आइतबार भएको खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तानले सेमिफाइनलमा स्थान बनाएको हो ।बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर १ ब ...

श्रीलङ्काका क्रिकेटर गुणातिलके बलात्कार आरोपमा पक्राउ

काठमाडौं,एजेन्सी - श्रीलंकाका ब्याट्सम्यान दानुष्का गुणातिलके बलात्कारको आरोपमा पक्राउ परेका छन् । उनलाई टी–२० विश्वकपका क्रममा बलात्कारको आरोपमा शनिबार सिड्नीमा पक्राउ गरिएको हो ।शनिबार भएको खेलमा इंग्ल्याण्डसँग पराजित हुँदै श्रीलंका फाइनलबाटै ...

साफ यू-१५ महिला च्याम्पियनसिप: आज नेपाल बंगलादेशसँग भिड्दै

काठमाडौं - साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ ।पहिलो खेलमा भुटानविरुद्ध ७–० गोलको फराकिलो जित दर्ता गरेको नेपालले आज बंगलादेशसँग खेल्न लागेको हो ।खेल दिउँसो सवा ४ बजे सुरुहुने छ । बंगलादेशले पनि ...

जुरिचलाई १–० गोल अन्तरले हराँउदै आर्सनलको जित

काठमाडौं - गएराति भएको खेलमा आर्सनलले जुरिचमाथि १–० गोल अन्तरको जित दर्ता गरेको हो । घरेलु मैदानमा १७ औं मिनेटमा केरियन टेमिले गोल गरेपछि आर्सनलले अग्रता लिएको थियो ।सोही अग्रता आर्सनलले अन्तिमसम्म जोगाउँदै टिमलाई क्वाटरफाइन्लमा पुर्‍याएको छ । आर्सनल ...