खेलकुद

आइसिसी टि-२० विश्वकप २०२२ को उपाधि इंग्ल्यान्डलाई

काठमाडौं - आइसिसी टि-२० विश्वकप २०२२ को उपाधि इंग्ल्यान्डले जितेको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा भएको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इंग्ल्यान्डले उपाधि जितेको हो । पाकिस्तानले दिएको १३८ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा ५ ...

नेपालले सन् २०२७ को यू-१९ महिला क्रिकेट विश्वकप आयोजना गर्ने

काठमाडौं - नेपालले पहिलो पटक क्रिकेटतर्फ विश्वकप आयोजना गर्ने भएको छ ।अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आइतबार २०२७ को यू-१९ महिला विश्वकप नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरेको हो ।बोर्ड बैठकबाट २०२४ देखि २०२७ सम्म यू-१९ विश्वकपको ...

इंग्लिस प्रिमियर लिग:सिटी र चेल्सी पराजित

काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति म्यानचेस्टर सिटी र चेल्सी पराजित भएका छन् । सिटी घरेलु मैदानमा ब्रेन्टफोर्डसँग २–१ ले पराजित भयो । ब्रेन्टफोर्डको जितमा इभान टोनी दुबै गोल गरे । यस अघि फिल फोडेनले सिटीका लागि बराबरी गोल गरेपनि ...

इंग्लिस प्रिमियर लिग: लिभरपुल लयमा फर्किँदै

काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति साउथह्याम्पटनलाई ३–१ अन्तरले पराजित गर्दै लिभरपुल लयमा फर्किएको संकेत गरेको छ । लिभरपुलको जितमा डार्विन नुनेजले दुई गोल गरेका थिए । रोबर्टाे फिर्मिन्होले एक गोल थपे । साउथह्याम्पटनका एडम्सले एक ...

टी-२० विश्वकपको फाइनलको उपाधिका लागि पाकिस्तान र इङ्ल्यान्ड भिड्दै,कस्ले मार्ला बाजी ?

काठमाडौं  - आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि आइतबार पाकिस्तान र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।  अस्ट्रेलियाको एमसीजी संगशालामा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजेबाट सुरु हुनेछ।पाकिस्तान सेमिफाइनलमा न्यूजिल्याण्डलाई पराजित गर् ...

नेपाललाई यू-१५ महिला साफको उपाधि

काठमाडौं - नेपालले बंगलादेशमा आयोजना भएको  यू–१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । ढाकामा शुक्रबार भएको डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो । खेलमा नेपालले सुरुवात ...