सामाजिक

थप ७ हजार ४४८ जनामा कोरोना संक्रमण, मृतकको संख्या अहिलेसम्मकै उच्च

काठमाडौं - पछिल्लो २४ घण्टामा ७ हजार ४४८ जना कोभिड १९ संक्रमित थपिएका छन् । त्यस्तै कोभिड संक्रमणका कारण पछिल्लो २४  घण्टामा ३७ जनाको मृत्यु भएको छ । यो कोभिड अवधिभरकै उच्च मृत्युको संख्या हो । योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको ...

रोकियो चालक अनुमतिपत्र छपाइ

काठमाडौं - गत वर्ष बन्दाबन्दीको समयमा तीन सिफ्टमा गरेर ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ गरेको यातायात व्यवस्था विभागले अहिले भने निषेधाज्ञाको समयमा अनुमतिपत्र छापेको छैन । बाँकी रहेका कार्डको सङ्ख्या कम मात्रै रहेको विभागले जनाएको छ । विभागमा बाँक ...

चितवनमा छैन अक्सिजनको अभाव

काठमाडौं, चितवन - कोभिड–१९ सङ्क्रमितको उपचारमा अधिक प्रयोग हुने अक्सिजन जिल्लामा अभाव नहुने देखिएको छ । ठूला तीन अस्पतालका आफ्नै अक्सिजन उत्पादन गर्ने प्लान्ट रहेका कारण अक्सिजनको अभाव नहुने भएको हो । यसका अतिरिक्त एउटा उद्योग र दुई ठूला सप्लायर्स जि ...

रुद्रीपूजाको प्रसाद खाने २५ बिरामी

काठमाडौं, सर्लाही - जिल्लाको लालबन्दी नगरपालिका–६ मा रुद्रीपूजाको प्रसाद खाँदा करिब २५ जना बिरामी परेका छन् । लालबन्दी नगरपालिका–६ का घमबहादुर कार्कीको घरमा शुक्रबार लगाइएको रुद्री पूजाको प्रसाद खाँदा सोही स्थानका पुरुष, महिला तथा बालबालिका गरी २५ जन ...

धादिङको एक विद्यालयमा अज्ञात समूहद्वारा आगजनी

काठमाडौं,धादिङवेशी - धादिङको एक विद्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । उत्तरी धादिङको खनियाबास गाउँपालिकामा रहेको श्री शिङगला देवी माध्यामिक विद्यालयमा अज्ञात समुहले आगजनी गरेको हो ।आगलागीबाट दुई कोठे आफिस कोठा र दुई कोठे पुस्तकालयमा क्षति पुगेको छ ...

धनगढीमा कोरोनाबाट थप चारको मृत्यु

काठमाडौं,धनगढी - कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेमा  लम्कीचुहा नगरपालिका –१ का ३८ वर्षीय पुरुष र लम्किचुहा  –१० की ३५ वर्षीया महिला  छन् । ती ...