सामाजिक
कोरोना महामारीबीच यार्सा सङ्कलन शुरु
काठमाडौं,बझाङ - कोरोना महामारीबीच यार्सा सङ्कलन गर्न लेकतिर जानेको घुइँचो लाग्न थालेको छ । साइपाल, तलकोट, सुर्मा, मष्टा, छबीस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाका बासिन्दाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा तथा जडिबुटी नै रहेको छ । ...
एकै रातमा चार सङ्क्रमितको मृत्यु
काठमाडौं,राँझा - बाँकेका अस्पतालमा भर्ना भएका थप चार कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका तीन र एक बर्दियाका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले बताए । उनका अनुसार यही वैशाख १४ गते भर ...
दाङमा पार्किङ गरेको कारभित्र मृत फेला परेका तीन बालकको पहिचान खुल्यो
काठमाडौं - दाङको तुलसीपुरको स्याउली बजारमा पार्किङ गरि राखेको कार भित्र मृत फेला परेका तीनजना बालकको पहिचान खुलेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्थित स्याउली बजारमा पार्किङ गरी राखेको इण्डियन नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको निशानको कारभि ...
कोरोना सङ्क्रमण भयावह बन्दै, बालबालिका जोखिममा
काठमाडौं ,टीकापुर - कैलाली जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिँदा स्थिति भयाभव बन्दै गएको छ । सङ्क्रमण समुदायस्तरमा फैलिँदा उच्च सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । सुदूरपश्चिम प्रदेशमा शनिबार १० जनाको मृत्यु भएको छ । कैलालीका दुई ...
ताप्लेजुङमा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु
काठमाडौं, ताप्लेजुङ - ताप्लेजुङमा कोभिड–१९ को सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका–४ क्याम्पस लाइन निवासी एक पुरुष र वृद्धा महिलाको सङ्क्रमणका कारण मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार धरानस्थित विपी ...
नेपालगञ्जमा थप तीन जना सङ्क्रमितको मृत्यु
काठमाडौं, नेपालगन्ज - नेपालगञ्जस्थित अस्पतालमा भर्ना भएका थप तीन कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ४५ वर्षीय पुरुष,४ निवासी ५८ वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका–६ दाङ निवासी ४६ वर्षीय पुरुषको उपचारका क्रममा ...

.gif)