सामाजिक

छाउनी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

भाद्र ३०, २०७७

काठमाडौं - काठमाडौंमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।गोरखा बारपाक सुलिकोट-८ स्थायी ठेगाना भएकी ६३ बर्षीया महिलाको सोमबार बिरेन्द्र अस्पताल ...

मौसम : मेघगर्जन र चट्याङ्गसहित वर्षा, सचेत रहन आग्रह

भाद्र ३०, २०७७

काठमाडौं - हाल  मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिण तर्फ अवस्थित छ। जसले देशभर सामान्य बदली रही प्रदेश १, बागमति प्रदेश र गण्डकी प्रदेशका केही स्थान ...

काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना पुष्टि

भाद्र २९, २०७७

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ...

कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, मृतकको संख्या ३६० पुग्‍यो

भाद्र २९, २०७७

काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमितको मृत्य ...

२४ घण्टामा थप १ हजार १७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ५५ हजार नाघ्यो

भाद्र २९, २०७७

 काठमाडौं - पछिल्लो २४ घण्टामा ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा जागेश ...

घुमथाङ पहिराे: मृतकको सङ्ख्या १३ पुग्याे, बेपत्ता १८ जनाको खोजी जारी

भाद्र २९, २०७७

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुमथाङको भीमखर्क र नाकबुच्चेमा गएको पहिरामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । शनिबार राति गएको ...

शान्ति सेनामा जान लागेका ३५ सैनिकमा कोरोना पुष्टि, उडान स्थगित

भाद्र २९, २०७७

काठमाडौं - संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना गर्न लिविया (अन्समिल)मा तैनाथ हुन जाने नेपाली सेनाका केही जवानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आज त्यसतर ...

सोमबारको मौसम पूर्वानुमान

भाद्र २९, २०७७

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आज सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुुसार हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ। ...

चितवनमा कोरोना सङ्क्रमित वृद्धाको मृत्यु

भाद्र २९, २०७७

चितवन - चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएक ...

बँदेल मार्न थापेको पासोमा परी एक जनाको मृत्यु

भाद्र २८, २०७७

परासी - पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–पर्सावलमा बँदेल मार्न आफैंले थापेको पासोमा परी एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ४५ वर्षिय ओम नारायण यादव छन् । ...

असोज १ गते घर-घरमा दीप प्रज्वलन गर्न सरकारको अपिल

भाद्र २८, २०७७

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोज १ गते स्वास्थ्यकर्मी र कोरोना संक्रमितहरूको मनोबल बढाउन राति ८ बजे दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको ...

सिन्धुपाल्चोक पहिरो अपडेट : ११ को शव भेटियो, २० अझै बेपत्ता

भाद्र २८, २०७७

काठमाडौं - बाह्रबिसे नगरपालिका- ७ को पहिरोमा पुरिएका ११ को शव भेटिएको छ। जिल्ला प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाका अनुसार नागपुजे र भिरखर्कको पहिरोमा ज्यान ग ...