सामाजिक
आजदेखि सुरु भयो अंग्रेजी नयाँ वर्ष सन् २०२५ !
काठमाडौं - ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ ।जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चला ...
मौसम : पश्चिमी वायुको आंशिक प्रभाव,तराई र उपत्यकामा हुस्सु
काठमाडौं - हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । अहिले नेपालको तराईका अधिकांश स्थान र उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली तथा प ...
आज तमु ल्होछार,गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँदै
काठमाडौं - गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होछार मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् ।‘तमु ल ...
मौसम : पहाडी भूभागमा हल्का वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौं - हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले अहिले देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ ।देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातका साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्था ...
मौसम : वर्षा गराउने प्रणाली सक्रिय, आज र भोलि पानी पर्ने सम्भावना
काठमाडौं - नेपालमा आज साँझदेखि अर्को मौसम प्रणाली भित्रिने भएको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज र भोलि देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार दिउँसोबाट शनिबारसम्म पानी पर्ने सम्भावना ...
मौसम: उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात, तराईमा हुस्सुको सम्भावना
काठमाडौं - हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका थोरै स्थानहरूमा हुस्सु/ ...