सामाजिक

कागेश्वरीका प्रमुख प्रशासकीय अधिकृत मिश्रको बिर्तामोड सरुवा,नगरप्रमुख कार्कीले गरे बिदाइ

काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रलाई नगर प्रमुख उपेन्द्र कार्कीले विशेष कार्यक्रम आयोजना गरी बिदाइ गरेका छन्। झापाको विर्तामोड नगरपालिकामा सरुवा भएका मिश्रले १५ महिनाको कार्यकालमा शिक्षा, स्वास्थ्य र प्रशासनिक ...

सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयको शाखा रहेको घरमा आगलागी

काठमाडौं - सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयको रहेको एक घरमा आगलागी भएको छ ।गाउँपालिकाको प्रधानमन्त्री रोजगार शाखा र र पूर्वाधार शाखा रहेको एक घरमा आगलागी भएको हो । आज दिउँसो करिब एक बजे कार्यालयको माथिल्लो तलामा आगो लागेको हो ।माथिल्लो तलामा ...

कैलालीको सालघारी सामुदायिक जंगलमा २ जना पुरुषको शव भेटियो

 काठमाडौं - कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित सालघारी सामुदायिक जंगलमा दुई युवाको शव भेटिएको छ ।मृत भेटिनेहरुमा धनगढी उपमहानरपालिका–१० का अन्दाजी ३० वर्षका देवल चौधरी र सोही ठाउँका अन्दाजी ३२ वर्षका कैदा राना छन् । चौधरीको शव झुडिएको अवस्थाम ...

आजदेखि इस्लामको रमजान महिना शुरु

काठमाडौं - आजदेखि इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान मुबारक महिना शुरु भएको छ । यो पर्व एक महिनासम्म निराहार बसेर मनाइन्छ ।सूर्योदय हुनभन्दा पहिले, बिहान नमाज पढ्नुअघि केही खानेकुरा खाएर शुरु गरिने रोजा (उपवास) साँझपख नमाजको अजान सुनेर खोल्ने च ...

बैतडीमा गोली हानेर युवकको हत्या

धनगढी - बैतडीमा गोली प्रहार गरेर एक युवकको हत्या भएको छ । दोगडाकेदार गाउँपालिका–८ का २५ वर्षीय सुरेन्द्र विष्टको गोली प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) मकेन्द्र मिश्रका अनुसार शनिबार ...

भारी हिमपातले नाग्म–गमगढी लोकमार्ग अवरुद्ध

मुगु - हिमाली जिल्ला मुगुमा परेको भारी हिमपातले कर्णाली लोकमार्गअन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएको छ ।बिहीबारदेखि परेको भारी हिमपातले नाग्म–गमगढी सडकअन्तर्गत घुच्चीलेकमा हिमपात हुँदा सडक अवरुद्ध भएको हो ।सडक अवरुद्ध भएसँगै जनजीवन प्रभावित भएको छ । ...