सामाजिक
एकाबिहानै म्याग्दी र बाग्लुङमा भूकम्प गयो
काठमाडौं-आज नेपालका दुई छुट्टाछुट्टै स्थानमा भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार म्याग्दी र बाग्लुङमा ती भूकम्प गएका हुन् ।बिहान ३ः१४ बजे म्याग्दीको मुरी आसपास केन्द्रविन्दु भएर चार म्याग्निच्युडको पहिलो भूकम्प गएको के ...
बसन्तपुरमा चीर ठड्याएसँगै सुरु भयो होली
काठमाडौं - काठमाडौंको बसन्तपुरमा रङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ । यससँगै आजबाट रङ्गहरुको पर्व होली सुरु भएको छ ।फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि देशभर फागु ...
साँखुको टहरोमा अनियन्त्रित भएर टिपर दुर्घटना, सुतिरहेका तीन जनाको मृत्यु
काठमाडौं - काठमाडौंको एउटा टहरोमा टिपर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भई शुक्रबार बिहान युवराज थापाले सञ्चालन गरेको शंखरापुर नगरपालिका-६ साँखुस्थित द्वन्द्व पीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको टहरोमा ठोक्कि ...
थापाथलीमा फेरि फुट्यो मेलम्चीको पाइप
काठमाडौं - काठमाडौंको थापाथलीमा फेरि मेलम्ची खानेपानीको पाइप फुटेको छ ।मंगलबार बिहान थापाथली चोक नजिकै मेलम्ची आपूर्ति सञ्जालको पाइप फुटेको हो ।पाइप फुटेपछि सडकभरि नै पानी बगेको छ भने सडक समेत भत्किएको छ ।यसअघि बबरमहल क्षेत्रमा मेलम्ची खानेपानीक ...
मोटरसाइकल दुर्घटनामा हाइड्रोपावरका मजदुरको मृत्यु
सङ्खुवासभा - कोशी राजमार्ग अन्तरर्गत सङ्खुवासभाको खाँदबारी नगरपालिका– ९ तुम्लिङटार नजिकै मोटरसाइकल दुर्घटना हुँदा हाइड्रोपावरका मजदुरको मृत्यु भएको छ।खाँदबारी–तुम्लिङटार सडक खण्डमा सदरमुकाम खाँदबारीबाट तुम्लिङटार जाँदै गरेको प्र १ –०२–०५३ प ८१४७ नम्ब ...
मौसमी प्रणालीको प्रभाव नरहेकोले मौसम सफा रहने
काठमाडौं - आज मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकोले मुख्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल स्थानीय र पश्चीमी न्यूनचापीय कुनै ...