सामाजिक

अविरल वर्षासँगै आएको विपदका कारण सुदूरपश्चिममा दश जनाको मृत्यु

कार्तिक ३, २०७८

काठमाडौं,सुदूरपश्चिम - अविरल वर्षासँगै भएका प्राकृति विपद्का घटनामा परी सुदूरपश्चिम प्रदेशमा दश जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार पहिरोका का ...

हात्तीको आक्रमणबाट कञ्चनपुरमा दम्पत्तिको मृत्यु

कार्तिक ३, २०७८

काठमाडौं, कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीको आक्रमणबाट शुक ...

बाढी-पहिरो तथा डुबानमा परेर बझाङमा २३ जना वेपत्ता, बैतडीमा ५० जना थुनिए

कार्तिक ३, २०७८

काठमाडौं - सोमबारदेखिको अविरल वर्षापछि आएको बाढी पहिरो तथा डुबानले सुदूरपश्चिममा ठूलो जनधनको क्षति भएको छ । अझै पनि वर्षा भइरहँदा उद्धार तथा राहतमा कठिनाई भइरहे ...

कार्तिक स्नान, आकाशदीप दान, तुलसीको विशेष पूजा आजबाट शुरु

कार्तिक ३, २०७८

काठमाडौं - प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि शुरु गरिँदैछ ।आश्विन शुक्ल पूर्णिम ...

माैसमः आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

कार्तिक ३, २०७८

काठमाडौं - देशभर आज पनि मौसम बदली भई वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक/दुई स् ...

धरानमा पहिराले घर पुरिँदा दुई बालबालिकाको मृत्यु

कार्तिक २, २०७८

काठमाडौं, धरान - सोमबारदेखि अविरल परेको बर्षाका कारण घर पुरिँदा धरानमा दुई बालबालिकाको ज्यान गएको छ ।मृत्यु हुनेमा धरान उपमहानगरपालिका– १३ नागेश्वर मार्ग बस्ने ...

मोतीपुर औद्योगिक क्षेत्रमा झडपः गाेली लागेर म‍ृत्यु हुनेको संख्या ४ पुग्यो

आश्विन २४, २०७८

काठमाडौं,बुटवल - रुपन्देहीको बुटवल उपमहानगरपालिका-१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ ...

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र तनावग्रस्त, दुई जना घाइते

आश्विन २४, २०७८

काठमाडौं, बुटवल - रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्नेलाई हटाउन खोज्दा आज प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपका कारण औद्योगिक क्षेत्रस्थ ...

नेपालमा कोरोना सङ्क्रमण ६० प्रतिशतले घट्यो

आश्विन २४, २०७८

काठमाडौं - नेपालमा कोरोना भाइरसको सङ्क्रमण ६० प्रतिशतले घटेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले सङ्क्रमण घटेको जनाएको हो ।मन्त्राययका ...

नवरात्रीको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

आश्विन २४, २०७८

काठमाडौं - नवरात्रको चौथो दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल चतुर् ...

दसैंतिहारको बिदामा टेलिकमका ग्राहक सेवा केन्द्र खुला नै रहने

आश्विन २४, २०७८

काठमाडौं - नेपाल टेलिकमका ग्राहक सेवा केन्द्र विजया दशमी तथा शुभदिपावलीको बिदामा पनि खुला रहने भएका छन् ।टेलिकमको महसुल भुक्तानी तथा नयाँ सिमसँगै परिवर्तनका लाग ...

नेपालमा आज थप ७६० जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु

आश्विन २३, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ ह ...