सामाजिक
मंसिर ४ गते बिहान ४ बजेदेखि सवारीसाधन सञ्चालनमा प्रतिबन्ध
काठमाडौं - काठमाडौं उपत्यकका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका दिन ४ मंसिर बिहान ४ बजेदेखि सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंको कार्यालयमा बुधबार बसेको काठमा ...
मंसिर ४ गते काठमाडौं उपत्यकामा सवारी आवागमन बन्द गर्ने निर्णय
काठमाडौं - मंसिर ४ गते काठमाडौं उपत्यकामा सवारी आवागमन बन्द हुने भएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको सुरक्षा समितिको बैठकले मंसिर ४ गते सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो।मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई ...
भक्तपुरमा आगलागी हुँदा एक युवतीको मृत्यु
काठमाडौं - भक्तपुरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ राइटोल नजिकै आज बिहान आगलागी हुँदा २५ वर्षकी अस्मिता केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए। ४९ वर्षीय आत्माराम केसी ...
चितवनमा डेंगी संक्रमणबाट ६ जनाको मृत्यु
काठमाडौं,चितवन - जिल्लामा साउन यता उपचारका लागि आएका ६ जनाको डेंगी रोगको संक्रमणका कारण मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्ला र जिल्लाबाहिरका रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार हालसम्म १० हजार ९७४ जना ...
पश्चिमी वायुको असरले केही दिनवर्षा र हिमपातको सम्भावना
काठमाडौं - पश्चिमी वायुको असरले अबको दुई/तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईले पश्चिमी वायुको असरले केही दिन वर्षा र हिमपातको सम्भावना रहेको जानकारी दिए ...
अबको दुई-तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं - पश्चिमी वायुको असरले अबको दुई÷तीन हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईले पश्चिमी वायुको असरले केही दिन वर्षा र हिमपातको सम्भावना रहे ...