सामाजिक

चितवनमा आजदेखि ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुने

मंसिर १८, २०७८

काठमाडौं,चितवन - चितवनमा आजदेखि स्मार्ट लाइसेन्स नवीकरण कार्य सुरु हुँदैछ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ...

बंगालमा ‘जवाद' सामुन्द्रिक आँधी, नेपालमा भाेलिबाट अर्काे माैसमी प्रणाली

मंसिर १८, २०७८

काठमाडौं - बंगालको खाडीको मध्यपश्चिम भूभागमा ‘जवाद’ नामक सामुन्द्रिक चक्रवात बनेको छ। उक्त चक्रवात आज शनिबार बिहान भारतको ओडिसाको तटीय क्षेत्रमा पुग्ने  र ...

आज थप २४६ जनामा कोरोना संक्रमण,ज्यान गुमाउनेको संख्या कम हुँदै

मंसिर १७, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ ह ...

जोमसोम र बेनीमा वर्षा, माथिल्लो भागमा हिमपात

मंसिर १७, २०७८

काठमाडौं, गलेश्वर - गएरातिदेखि मुस्ताङमा हिमपात भएको छ। म्याग्दीका उच्च लेकाली क्षेत्रमासमेत शुक्रबार बिहानदेखि हल्का हिमपात सुरु भएको स्थानीय बासिन्दाले बताएका ...

पशुपतिमा दिवङ्गत पितृको सम्झनामा शतबीज छर्नेको भीड

मंसिर १७, २०७८

काठमाडौं - शुक्रबार बिहान राजधानीको पशुपतिमा दिवङ्गत पितृको सम्झनामा शतबीज छर्नेको भीड लागेको छ ।  प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज ...

एकै विद्यालयका २८ शिक्षक-विद्यार्थीमा काेराेना संक्रमण, विद्यालय बन्द

मंसिर १७, २०७८

काठमाडौं, बागलुङ - बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । ८२ जनाकाे पिसिआर प ...

मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा पूर्ण खोप अनिवार्य

मंसिर १६, २०७८

काठमाडौं,मुस्ताङ - कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मा ...

माैसमः वर्षा र भारी हिमपातले चिसो बढ्ने,सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाकाे अनुराेध

मंसिर १६, २०७८

काठमाडौं - पश्चिमी वायुसँगै आएको पश्चिमी न्युन चापीय प्रणाली र अबर सागरमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा मौसम प्रतिकूल बन्दै गएको छ ।मौसम पूर्वानुमान ...

नेपालमा आज थप ३१६ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

मंसिर १५, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबा ...

पशुपति क्षेत्रमा मांस-मदिरा र गाँजा विक्री तथा सेवन गरे कारवाही

मंसिर १५, २०७८

काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति क्षेत्रमा मांस, मदिरा र गाँजा विक्री वितरण तथा सेवन नगर्न अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी ...

अछाममा बस दुर्घटना : दुई जनाको ज्यान गयो

मंसिर १४, २०७८

काठमाडौं, अछाम - अछाममा मंगलबार भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम मंगलसैनबाट धनगढीका लागि छुटेको ना६ख ८२९ नम्बरको बस कैलाशखोला नजिकै ...

नेपालमा थप २५५ जनामा कोरोना संक्रमण

मंसिर १४, २०७८

काठमाडौं - नेपालमा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६४६९ जनामा गरिएको परीक्षणमा २५५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस् ...