राजनीति

नीति तथा कार्यक्रमले सत्ताधारी दलका सांसदहरूमा नै उत्साह छैन् : प्रचण्ड

काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताधारी दलका सांसदहरूमा नै नीति तथा कार्यक्रमले आशा र उत्साह पैदा नगरेको बताएका छन् ।प्रतिनिधिसभामा आजबाट सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प ...

सुदूरपश्चिममा माओवादी विवाद सहमती नभएपछि प्रदेशसभा सदस्यलाई काठमाडौं बोलाए प्रचण्डले

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिमका संसदीय दलको नेताबारे उत्पन्न विवादलाई सहमतीका माध्यमबाट समाधान गर्न प्रदेश सभा सदस्यहरूलाई छलफलका लागि काठमाडौं बोलाएका छन् ।प्रदेश संसदीय दलको नेताबारे उत्पन्न विवादल ...

उपत्यका विकास प्राधिकरणमा बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिको विरोध प्रदर्शन

काठमाडौं-कपन डुबान समस्या समाधानको माग गर्दै बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरुले काठमाडौं उपत्यका विकास प्राधिकरणको अनामनगरस्थित कार्यालयमा विरोध प्रदर्शन गर्दै धर्ना दिएका छन् ।नगर प्रमुख मिठाराम अधिकारी नेतृत्वको टोलीले कपन डुबान हुनुमा प्राधि ...

सीता जन्मोत्सवमा सार्वजनिक बिदा दिन माग

काठमाडौं-सीता महोत्सवका अवसरमा सार्वजनिक बिदा दिन माग गरिएको छ।सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद रामकृष्ण यादवले सीता जन्मोत्सवको अवसरमा सार्वजनिक बिदा दिन माग गरेका हुन्।बैठकमा उनले भने,‘नेपाललाई सीताको देश भनेर चिनिन्छ। सीता माता ...

प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा मंगलबार जवाफ दिने

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा मंगलबार जवाफ दिने भएका छन् ।संघीय संसद्‍ र राष्ट्रिय सभामा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ ।प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ मंगलबार  दिन लागेका ह ...

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौं - संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक नयाँबानेश्वरस्थित संसद भवनमा बिहान ११ बजे बस्न लागेको हो ।संसद सचिवालयका अनुसार बैठकमा सरकारले यही वैशाख १९ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ...