राजनीति

वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौं - नेकपा एमालेका नेता एवं पूर्वसंचार तथा सूचना प्रविधिमन्त्री प्रदीप नेपालको निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा नेता नेपालको केहीबेरअघि निधन भएको हो।चर्चित प्रगतिशील साहित्यकारसमेत रहेका नेता नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित ...

कर्मचारीहरूलाई दल निकट संगठन बनाउन दिनु हुँदैन : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारीहरूलाई दलनिकट संगठन बनाउन दिन नहुने बताएका छन् ।‘विश्वसनीय पत्रकारिताका लागि सूचनाको हकको प्रयोग’ विषयक अन्तरक्रिया कार्यक्रमलाई मंगलबार सम्बोधनका क्रममा सरकारका प्रवक्तासमेत रहे ...

न्याय परिषद् सदस्यबाट कानुनमन्त्रीलाई हटाउने धनराज गुरुङको प्रस्ताव

काठमाडौं-पूर्वकानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्याय परिषद् सदस्यबाट कानुनमन्त्रीलाई हटाउने प्रस्ताव राखेका छन् ।यसका निम्ति संविधानको धारा १५३ मा संशोधन गर्नुपर्ने उनको आग्रह छ ।सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै संवि ...

नीति तथा कार्यक्रममाथिको छलफलमा नाउपा र जनमतको अवरोध

काठमाडौं-नागरिक उन्मुक्ति पार्टी र जनतमत पार्टीले संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा अवरोध गरेका छन् ।प्रतिनिधिसभा बैठकमा दुवै दलले रेशम चौधरी पक्राउ परेको घटनामा सरकारको जवाफ माग्दै अवरोध गरेका हुन्।नागरिक उन्मुक्ति पार्टीले संसदमा उठाएको विषयमा ...

एमाले धनुषा अधिवेशनमा कुर्सी हानाहान

काठमाडौं-नेकपा एमाले धनुषामा विवाद भएको छ । ८औं जिल्ला अधिवेशनको अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर विवाद भएको हो ।विवाद हुँदा कुर्सी हानाहान भएको छ । निर्वाचन समितिमाथि केही नेताकार्यकर्ताले कुर्सी प्रहार गरेका छन् ।गत वैशाख २० देखि जनकपुरमा अधिव ...

नीति तथा कार्यक्रममाथि छलफल जारी

काठमाडौं-संघीय संसद्‍मा आज पनि नीति तथा कार्यक्रममाथि छलफल जारी रहने छ ।प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । राष्ट्रिय सभाको बैठक सवा १२ बजे बस्दैछ ।राष्ट्रिय सभामा सोमबार २२ जना सांसदले नीति तथा कार्यक्रममाथि सुझाव राखेका थिए । बाँकीले आज राख् ...