भक्तपुर–१ बाट प्रेम सुवाल निर्वाचित
खबर एक्सप्रेस
२०७९-०८-०८ १२:०० मा प्रकाशित
Total Shares: 202
काठमाडौं - भक्तपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाल मजदुर किसान पार्टीका उमेदवार प्रेम सुवाल पुनः विजयी भएका छन् ।
अन्तिम मतपरिणामानुसार उनले ४२ हजार ७६१ मत पाएका छन् । दोस्रो स्थानमा रहेका उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार नवराज गेलालले ११ हजार ९६८ मत ल्याएका निर्वाचन आयोगले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस