एमालेका शंकर पोखरेललाई हराउँदी माओवादीकी रेखा शर्मा बिजयी
खबर एक्सप्रेस
२०७९-०८-०८ १०:३० मा प्रकाशित
Total Shares: 202
काठमाडौं - दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई २ सय मतअन्तरले पराजित गर्दै शर्मा विजयी भएकी हुन् ।
शुरूबाटै पछाडि परेका पोखरेलले अन्तिम समयमा मतान्तर घटाउँदै लगे पनि चुनाव जित्न भने सकेनन् ।
औपचारिक रुपमा मत परिणाम सार्वजनिक हुन भने बाँकी छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस