राजनीति

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १४ मतदान केन्द्र

काठमाडाैैं - माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले प्रत्येक प्रदेशमा एक एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई दुई वटा मतदान केन्द्र रहने गरी जम्मा ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ ।कोशी प्रदेशका लागि प्रदेश निर्वा ...

नेपाल–श्रीलंका संयुक्त आयोगको बैठकमा व्यापार–लगानीबारे छलफल

काठमाडौं - नेपाल र श्रीलंकाबीच व्यापार तथा लगानी वृद्धिका साथै पारस्परिक हित र चासोका सबै विषयमा छलफल भएको छ ।नेपाल–श्रीलंका संयुक्त आयोगको आज यहाँ भएको बैठकमा व्यापार तथा लगानी अभिवृद्धि, दुई देशबीच हवाई सम्पर्क विस्तार, संस्कृति, पर्यटन एवं शिक्षा ...

फागुन पहिलो साता विधान सम्मेलन गर्ने माओवादीकाे निर्णय

काठमाडौं - नेकपा माओवादी केन्द्रले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ ।बिहीबार बिहान बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।बैठकले विधान सम्मे ...

धर्मसम्बन्धी भाषणले मन्त्री किराँती विवादमा

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती विवादमा तानिएका छन् । बुधबार काठमाडौंमा आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा गरेको एउटा उग्र भाषणले मन्त्री किराँती विवादमा मुछिएका हुन् । उनले क्रिस्चियन धर्मको घृणा गर्नेलाई ...

सर्वोच्चका नवनियुक्त ६ न्यायाधीशको शपथग्रहण आज

 काठमाडौं - सर्वोच्च अदालतमा ६ जना न्यायाधीशको आज शपथग्रहण हुने भएको छ ।उनीहरुलाई दिउँसो २ बजे राष्ट्रपति रामचन्द्र पौडेलले शपथग्रहण गराउन लागेका हुा् । हिजो मात्रै राष्ट्रपति पौडेलले उनीहरुलाई न्यायाधीशमा नियुक्त गरेका थिए ।संसदीय विशेष सुनुवाइ ...

कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि

काठमाडौं-नेपाली काँग्रेस मधेश प्रदेशको प्रथम सम्मेलन आजदेखि सुरु हुँदैछ । पार्टी सभापति शेरबहादुर देउवाले ऐतिहासिक तिरुहुतिया गाछीमा सम्मेलनको उद्घाटन गर्ने छन् । धनुषाधाममा आयोजना हुने सम्मेलन आज र भोलि दुई दिन चल्ने छ ।ऐतिहासिक तिरुहुतिया गाछी ...