राजनीति
एनसेल प्रकरणमा राज्य व्यवस्था समितिको ६ बुँदे निर्णय: 'कर असुल गर्न निर्देशन'
काठमाडौं - एनसेल खरिद–बिक्री प्रकरणबारे राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले ६ बुँदे निर्णय गरेकाे छ ।मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदनलाई समेत आधार लिइ राज्यलाई तिर्नुपर् ...
एनसेलको सेयर खरिदबिक्रीबारे सरकार गम्भीर छ : प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेल खरिद-विक्री प्रकरणमा सरकार गम्भीर रहेको बताएका छन् ।मंगलबार संसद्को राज्य व्यवस्था समितिमा जवाफ दिन पुगेका उनले यस्तो बताएका हुन् । ‘सञ्चार मन्त्रालय र प्राध ...
देशवासीका नाममा विशेष सम्बोधन गर्ने प्रधानमन्त्री दाहालकाे तयारी
काठमाडौं - सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीको नाममा विशेष सम्बोधन गर्ने तयारी गरेका छन् । प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको आगामी मंगलबार एक वर्ष पूरा हुँदैछ । सोही अवसरमा प्रचण्डले देशवासीको न ...
एमालेले अब हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने
विराटनगर - नेकपा एमालेले अब हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने जनाएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो जानकारी दिएका हुन् ।महासचिव पोखरेलले भने, ‘मध्यपहाडी यात्रा अभूतपूर्व रुपमा सफल भयो, यसबाट ...
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
काठमाडौं-सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज अपराह्न ३ बजे हुँदैछ ।बैठकमा आगामी केन्द्रीय समिति बैठक, विधान सम्मेलनलगायत विषयमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।बैठकमा पार्टीको आगामी ...
नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलन आज, उद्घाटन गर्दै सभापति देउवा
गण्डकी - नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको आजदेखि हुने प्रथम सम्मेलनको तयारी पूरा भएको छ ।कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति श ...