राजनीति

माओवादीको पदाधिकारी बैठक बस्दै

काठमाडौं - नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दै छ । हिजोका लागि बोलाइएको बैठक आज बस्न लागेको हो ।बैठक बिहान ८ बजे बालुवाटारमा बस्नेछ । पदाधिकारी बैठक मंगलबारबाट सुरु भएको थियो । बालुवाटारमा मंगलबार बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ...

सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त

काठमाडौं-सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त भएका छन् । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई नियुक्त गरेका हुन् । नियुक्त हुनेहरुमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगाना, सुनील कुमार पोखरेल र बालक ...

राष्ट्रियसभा निर्वाचनका लागि मतदाता नामावली स्वीकृत

काठमाडौं-आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाता नामावली स्वीकृत भएको निर्वाचन आयोगले जनाएको छ।राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कूल २ हजार ४७ जना मतदाताको नामावली स्वीकृत भएको हो। राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, ...

नगरपालिकाको ब्यानर छोप्नु गम्भीर लापरवाही भयो, क्षमा चाहन्छु : गगन थापा

काठमाडौं-पाल्पाको तानसेन नगरपालिकाको बोर्ड ढाकेर पार्टीको जिल्ला सम्मेलनको व्यानर राखिएकाप्रति नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माफी मागेका छन् ।उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत पाल्पा जिल्ला सम्मेलनका क्रममा भएको लापरवाही प्रति क्ष ...

सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशको सुनुवाइ सम्बन्धी निर्णय आज हुँदै

काठमाडौं-सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइ सम्बन्धी निर्णय आज आउने भएको छ ।सो निर्णय सुनाउनको लागि आज बिहान ११ बजे संसदीय समितिको बैठक बस्न लागेको हो । गएको मंसिर ५ गते न्याय परिषद्ले उनीहरूलाई सर्वोच्चमा नियुक्तिको सिफारिस गरे ...

हिन्दूराष्ट्र पुनर्स्थापना र संघीयता खारेजीका लागि राप्रपाले आन्दोलन गर्ने

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिन्दूराष्ट्र पुनर्स्थापना र संघीयता खारेजीका लागि वृहत आन्दोलन गर्ने राप्रपाको निर्णय गरेको छ । मंगलवार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलनमा उत्रिने निर्णय लिएको हो ।तीन दिनसम्म काठमाडौंमा ...