राजनीति
धार्मिक सहिष्णुता र सद्भाव नै नेपालीको परिचय हो : उपराष्ट्रपति यादव
काठमाडौं- उपराष्ट्रपति रामसहाय यादवले धार्मिक सहिष्णुता र सद्भावनै नेपालीको परिचय भएको बताएका छन् । पश्चिम नवलपरासीमा आयोजित धार्मिक सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले यस्तो बताएका हुन्।विश्वमा नेपाललाई धार्मिक सद्भावको नमुनाकोरुपमा चिनिए ...
उपसभामुख रानालाई हटाउने विषयबाट कांग्रेस-एमाले पछि हट्नुपर्छ : प्रचण्ड
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसभामुखलाई हटाउने विषयबाट कांग्रेस र एमाले पछि हट्ने बताएका छन्।विराटनगर विमानस्थलमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषयमा क ...
सुदूरपश्चिम प्रदेशको बजेट भदौ ३१ मा आउने
काठमाडौं,धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते चालू आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ ।मुख्यमन्त्री कमलबहादुर शाहले भदौ ३१ गते बजेट ल्याउने बताएका हुन्।मुख्यमन्त्री शाहले गत असार १ गते सदनमा प्रस्तुत भएको बजेटमा सामान्य पुनरावलोकन गरेर ब ...
बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहार रोक्नु सरकारको दायित्व हो : राष्ट्रपति पौडेल
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहार रोक्नु सरकारको दायित्व भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८१ को शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् ।यस वर्ष बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने ...
२०८१ भित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रधानमन्त्री ओलीको घोषणा
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता व्यक्ति गरेका छन् । आज ६०औँ बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सो प्रतिबद्धता व्यक्ति गरेका हुन् ।उनले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबाल ...
संसदको अवरोध कायम राख्ने माओवादी केन्द्रको निर्णय
काठमाडौं - प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ । संसदीय दलको शुक्रबार बसेको बैठकले एमाले सचिव योगेश भट्टराईले माओवादी जनयुद्ध, शान्ति सम्झौता र संविधानलाई अपमान गरेको निष्कर्षसहित संसदमा पार्टीले गरिरहेको ...

.gif)