राजनीति
सहकारी ठगीमा मेरो संलग्नता छैन भन्ने पुष्टि भयो : रवि लामिछाने
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नभएको बताएका छन्।सहकारी बचत दुरूपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिले प्रतिवेदन बुझाएपछि बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।समितिले संसद् ...
राष्ट्रपति पौडेलले गरे दुवै संसदको अधिवेशन अन्त्य
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का दुवै सदनको अधिवेशन अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले सोमबार (आज) मध्यराति १२ः०० बजेदेखि कार्यान्वयन हुने गरी दुवै संसद अधिवेशन अन्त्य गरेका हुन् ।‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौड ...
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
काठमाडौं- सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। सभामुख घिमिरेले बैठक आज दिउँसो १२:४५ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेगरि बोलाएका हुन् ।बैठकमा हिउँदे अधिवेसन अन्त्य, प्रधानमन्त्रीको सम्बोधनसहित आजको प्रतिनिधिस ...
कांग्रेस उपसभापति गुरुङमाथि अनुसन्धान गर्न संसदीय समितिको सिफारिस
काठमाडौं- सहकारी छानबिन सम्बन्धी संसदीय विशेष समितिले कांग्रेस उपसभापति धनराज गुरुङमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ। कांग्रेस उपसभापति गुरुङ सहकारीको रकम अपचलनमा संलग्न रहेको कागजातहरूले देखाएको संसदीय छानबिन विशेष समितिले जनाएको हो।समितिले तयार प ...
संबैधानिक परिषदको बैठक आज बस्दै
काठमाडौं- संबैधानिक परिषदको बैठक आज बस्दै छ । आज साँझ ५ बजेका लागि बोलाइएको बैठकले प्रधानन्यायाधीश सिफारिश गर्ने सम्भावना रहेको छ । यस अघि शुक्रबार बसेको बैठकमा नयाँ प्रधानन्यायाधीश शिफारिस बारे छलफल भएको थियो ।प्रधानमन्त्री केपी शर्मा ओली अध्य ...
संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुदै
काठमाडौं - संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुदै छ ।आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न शिफारिस गर्ने निर्णय गरेको हो । यो संसदको यो अधिवेशन बैशाख २४ गतेदेखि शुरु भएको थियो । ...

.gif)