राजनीति

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।बैठकमा समसामयिक राजनीतिक विषय, आगामी कार्ययोजना, जारी आन्दोलनलाई कसरी प्रभावक ...

सरकारविरुद्ध आज सडकमा उत्रिदैँ माओवादी

काठमाडौं - नेकपा (माओवादी केन्द्र) ले आज संघीय राजधानी काठमाडौँमा खबरदारी सभा आयोजना गर्दैछ ।केपी शर्मा ओली सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष निकालेको माओवादीले काठमाडौँको भृकुटीमण्डपमा खबरदारी सभा गर्न लागेको हो । खबरदारी सभा रचनात्मक र शान ...

निर्वाचन आयोगमा दर्ता भयो राजेन्द्र महतो नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी

काठमाडौं - राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ ।अध्यक्ष महतोले दिएको निवेदनमा आयोगले राष्ट्रिय मुक्ति पार्टी नेपाललाई मान्यता दिएको हो ।पार्टीको चुनाव चिन्ह माछा रहेको छ भने कालो र रातो रंगभित्र माछाको ...

बालुवाटार छलफलपछि सत्तारूढ दलद्वारा संयुक्त ७ बुँदे वक्तव्य जारी

काठमाडौं - सत्तारूढ दलहरुको बैठकले ७ बुँदे वक्तव्य जारी गरेको छ । सत्तारूढ सात दलले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेर सात बुँदे वक्तव्य जारी गरेका हुन्।नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्ट ...

सूर्यदर्शन सहकारी प्रकरणमा रामबहादुर खनाल पनि पक्राउ

काठमाडौं - सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक रामबहादुर खनाल पनि पक्राउ परेका छन् । सीआईबीका एसपी होविन्द्र बोगटीले खनाललाई काठमाडौंको पानीपोखरीबाट शुक्रबार पक्राउ गरिएको जानकारी दिए ।बोगटीका अनुसार उनीमाथि थप अनुस ...

सत्तारुढ दलहरुको बैठक बालुवाटारमा जारी

काठमाडौं - बालुवाटारमा सत्तारुढ दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसहित समसामयिक विषय र सरकारले आगामी दिनमा गर्ने कामका बारेमा छलफल हुन ...