राजनीति

राष्ट्रियताका हितमा कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने स्पष्ट गरेका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनद्वारा आज आयोजित ‘राष्ट्रिय सुरक्षा र विकासमा पूर्व सुरक्षाकर्मीहरु ...

आज दिउँसो ३ देखि ५ बजेसम्म माइतीघरमा प्रदर्शन गर्दै रास्वपा

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि काठमाडौं केन्द्रित विरोध प्रदर्शन गर्ने भएको छ ।सहकारी ठगी आरोपमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेको समर्थनमा रास्वपाले आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागेको हो ...

विभिन्न समूहमा विभक्त माओवादीबीच चाँडै एकता हुन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले प्राप्त गरेको अधिकारको रक्षा र थप विकासका लागि आफ्नो पार्टीले निरन्तर अभियान चलाउने बताएका छन् । माओवादी केन्द्रको बागमती प्रदेश समितिले आज यहाँ ...

जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्ने बताए ।शनिबार काठमाडौंमा कोप-२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उहाँले यस्तो बताए । ...

सरकारको यो रवैया हेरेर चुप बस्न सक्दैनौं : अग्नि सापकोटा

काठमाडौं - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले सरकारको यो रवैया हेरेर चुप बस्न नसक्ने बताएका छन्।काठमाडौंमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उपाध्यक्ष सापकोटाले यस्तो बताएका हुन् । उपाध्यक्ष सापकोटाले एमाले अध्यक्ष केपी शर्मा ओली नेत ...

सहकारी ठगीमा संलग्न सबैमाथि अनुसन्धान हुन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं,लमजुङ-सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीमा संलग्न सबैमाथिअनुसन्धान हुने बताएका छन् ।लमजुङमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन् ।सञ्चारमन्त्री गुरुङले सरकारले सहकारी ठगीसम् ...