राजनीति

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारको नामावली प्रकाशन आज

काठमाडौं - निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशन गर्दैछ । हिजो र आज मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशन गर्न लागेको हो ।राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन क ...

आगामी निर्वाचनमा समानुपातिकतर्फ ५८ चुनाव चिह्न

काठमाडौं - निर्वाचन आयोगले आसन्न निर्वाचनको समानुपातिक तर्फको मतपत्र छपाइको काम सुरु गरेको छ ।आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार शुक्रबारबाट मतपत्र छपाइको काम सुरु गरिएको हो ।माघ ९ गतेसम्म सकिने गरी सो पत्रको छपाइको काम सुरु गरिएको उनले बत ...

गोरखा–१ बाट चुनाव लड्ने सुदन गुरुङको घोषणा

काठमाडौं-जेनजी अभियन्ता सुदन गुरुङले आगामी निर्वाचनमा गोरखा क्षेत्र नं १ बाट निर्वाचन लड्ने घोषणा गरेका छन् ।सामाजिक सञ्जालमा लेख्दै गुरुङले फागुन २१ को निर्वाचनमा गोरखा १ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने घोषणा गरेका हुन् ।गुरुङले सामा ...

सबै मिलेर लखेटे राजीनामा दिएरै भएपनि अमेरिका जान सक्छु : खेलकुदमन्त्री गुप्ता

काठमाडौं - युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण रोकिएको छ । एउटा गैरआवासीय नेपाली संघ (एनआरएनए–अमेरिका) को निम्तोमा अमेरिका जान लागेका मन्त्री गुप्तालाई अर्कोले ‘निम्तो नगरेको’ भन्दै विज्ञप्ति निकालेपछि विवाद उत्पन्न भएको थियो ।मन्त्री ...

विशेष महाधिवेशनको पक्षमा कांग्रेस नेता भण्डारी : २७ गते सभापति देउवा पनि आउनुहुन्छ

काठमाडौं-नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीको विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा आफैँ सहभागी हुनुपर्ने बताएका छन् ।शुक्रबार महाधिवेशनस्थल भृकुटीमण्डपमा पुगेर सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता भण्डारीले देउ ...

कांग्रेस कार्यवाहक सभापति खड्काको पत्रकार सम्मेलन स्थगित

काठमाडौं-नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज गर्न लागेको पत्रकार सम्मेलन स्थगित भएको छ।पार्टीमा विशेष महाधिवेशनको पक्ष र विपक्षमा नेता कार्यकर्ताबीच विवाद चर्किएपछि सभापति खड्काले पत्रकार सम्मेलन गर्ने भएका थिए ।पार्टी केन्द्रीय ...