अन्तर्राष्ट्रिय

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख नाघ्यो

जेष्ठ १०, २०७८

काठमाडौं, एजेन्सी - भारतमा कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको हुने व्यक्तिको संख्या तीन लाख नाघेको छ । संक्रमणबाट मृत्यु हुनेको दैनिक संख्यामा कमी आउन सकेको छैन ...

भारतमा अहिलेसम्मकै एकैदिन सबैभन्दा धेरै जनाको कोरोना परीक्षण

जेष्ठ ९, २०७८

काठमाडौं,एजेन्सी - भारतमा एकैदिनमा २१ लाख २३ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको छ । एकै दिनमा यति धेरै कोरोना परीक्षण गरिएको यो पहिलो पटक भएको सरकारी अधिकारी ...

चीनमा म्याराथन दौडमा सहभागी २१ जनाको मृत्यु

जेष्ठ ९, २०७८

काठमाडौं  - चीनमा एक सय किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला २१ जना प्रतियोगीको मृत्यु भएको छ। प्रतियोगितामा सहभागी भएका मध्ये अरु पाँच ज ...

म्यान्मारमा संकट गहिरिदैँ, सुकीको पार्टी खारेज गर्ने तयारी

जेष्ठ ८, २०७८

काठमाडौं,एजेन्सी -  म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको पार्टी खारेज हुने संभावना देखिएको छ । सुकीको पार्टी नेस्नल लिग फर डेमोक्रेसी (एनएलडी)लाई ...

नाइजेरियामा विमान दुर्घटना, सेना प्रमुखसहित १० अधिकृतको मृत्यु

जेष्ठ ८, २०७८

काठमाडौं, एजेन्सी - नाइजेरियामा विमान दुर्घटना हुँदा सेना प्रमुखसहित १० सैन्य अधिकृतको ज्यान गएको छ ।खराब मौसममा अवतरण गर्न खोज्दा सेना प्रमुख इब्राहिम अताहिरु ...

कोरोनाविरुद्ध लड्न चीनले बंगलादेशलाई सहयोग गर्ने

जेष्ठ ८, २०७८

काठमाडौं, एजेन्सी - चीनले कोभिड १९ का विरुद्धमा लड्नका लागि दक्षिण एसियाली छिमेकी राष्ट्र बंगलादेशलाई सहयोग गर्ने जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले सो कु ...

एसियाली मूलका नागरिकमाथि आक्रमणका घटना बढेपछि बाइडेनद्वारा नयाँ विधेयकमा हस्ताक्षर

जेष्ठ ७, २०७८

काठमाडौं,एजेन्सी - संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले अमेरिकामा बसोबास गरिरहेका एसियाली र प्रशान्त क्षेत्रका मानिस विरुद्ध घृणाजन्य अपराध बढेको भन्दै ...

गाजा पट्टीमा युद्धविराम, खुशियालीमा प्यालेस्टिनीहरु सडकमा

जेष्ठ ७, २०७८

काठमाडौं,एजेन्सी - प्यालेस्टिनीको बसोबास रहेको गाजा पट्टीमा ११ दिनदेखि जारी आक्रामक कारबाही रोक्न इजरायल सरकार र गाजाको विद्रोही संगठन हमासबीच बिहीबार युद्धविरा ...

राष्ट्रपति बाइडेनद्वारा युद्ध रोक्न इजरायलसँग फेरि अनुरोध

जेष्ठ ६, २०७८

काठमाडौं,एजेन्सी - इजरायलले बिहीबार बिहानैदेखि गाजापट्टीका विभिन्न स्थानमा भिषण हवाई हमला सुरु गरेको छ । आक्रमणबाट कम्तीमा एक जना प्यालेस्टिनी नागरिकको मृत्यु ह ...

भारतमा कोरोना संक्रमणबाट एकै दिनमा तीन हजार ८७४ जनाको मृत्यु

जेष्ठ ६, २०७८

काठमाडौं - कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो क्षति व्यहोरिरहेको भारतमा विगत २४ घण्टामा थप तीन हजार ८७४ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जान ...

गाजामा युद्धविराम गर्न सयुक्त राष्ट्रसंघको आग्रह

जेष्ठ ६, २०७८

काठमाडौं,एजेन्सी - सयुक्त राष्ट्रसंघीय बालबालिका सम्बन्धी कोष, युनिसेफले मध्यपूर्वमा युद्धविराम गरेर त्यहाँका बालबालिकाको सुरक्षा गर्न आग्रह गरेको छ। मध्यपूर्वम ...

ब्राजिलमा कोरोनाबाट ४ लाख ३९ हजार बढीको मृत्यु

जेष्ठ ५, २०७८

काठमाडौं,एजेन्सी - ब्राजिलमा कोभिड १९ बुधबार कोरोना भाइरस सङ्क्रमणको कारण थप २ हजार ५१३ जनाको मृत्यु भएको छ । योसँगै यहाँका नागरिकको कोरोना भाइरसबाट मृत्यु हुने ...