अन्तर्राष्ट्रिय
ब्राजिलमा बाढी पहिरोबाट १७६ जनाको मृत्यु, १०० जना बेपत्ता
काठमाडौं,एजेन्सी - ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको भारी वर्षाका कारण जारी बाढी र पहिरोका परी मृत्यु हुनेको संख्या १७६ पुगेको स्थानीय अधिकारीहरुले जनाएका छन् ।रियो डि जेनेरियो राज्यबाट ६८ किलो मिटर उत्तरम ...
पूर्वी युक्रेनमा सेना पठाउन पुटिनको आदेश
काठमाडौं - रुसी राष्ट्रपति भ्लादमिर पुटिनले विखन्डनकारीहरुको नियन्त्रणमा रहेको पूर्वी युक्रेनमा रुसी सेना पठाउन आदेश दिएका छन् । स्वतन्त्र राज्य घोषणा गरेपछि राष्ट्रपति पुटिनले दोनेत्स्क र लुहान्सकमा सेना पठाउन आदेश दिएका हुन् ।बिखन्डनकारीको नियन्त्र ...
पुटिनको घोषणापछि अमेरिकी कूटनीतिज्ञलाई युक्रेनबाट पोल्यान्ड पठाइयो
काठमाडौं ,एजेन्सी - रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको विखन्डनकारीले नियन्त्रणमा लिएको क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि अमेरिकाले युक्रेनमा बाँकी रहेका कूटनीतिज्ञलाई पोल्यान्ड पठाएको छ । सुरक्षाको कारण दर्शाउँदै अमेरिकाले आफ्ना ...
चारा घोटालामा लालुप्रसाद यादवलाई ५ वर्षको जेल सजाय
काठमाडौं,एजेन्सी - आरजेडीका प्रमुख तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई राँचीको विशेष अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । विशेष अदालतमा न्यायधिश एशके शशिले उक्त निर्णय सुनाएका हुन् ।साथै उनलाई ६० हजार जरिवाना तिर्न समेत भनिएको छ । यसअघ ...
फेसबुकले ‘जब्स’ फिचर हटाउने
काठमाडौं - फेसबुकले आफ्नो प्लेटफर्मबाट ‘जब्स’ फिचर हटाउने भएको छ। कम्पनीले भोलि (फेब्रुअरी २२) देखि यो फिचर हटाउन लागेको हो । उक्त फिचरको मद्दतमा प्रयोगकर्ताहरूले आफ्नो अकाउन्टबाटै जागिर खोज्ने, पाउने, जागिरको लागि आह्वान गर्न सक्थे। यसो हुँदा कर्मचा ...
अमेरिकी राष्ट्रपति बाइडेनले पुटिनले युक्रेनमा आक्रमण गर्नेमा विश्वस्त
काठमाडौं,एजेन्सी - अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गर्ने निर्णय गरेकोमा आफू विश्वस्त रहेको बताएका छन् ।रुस–युक्रेन सङ्कटमा ह्वाइट हाउसमा भएको पछिल्लो घटनाक्रमको बारेमा बोल्दै बाइडेनले भने, ‘य ...