अन्तर्राष्ट्रिय
विश्वमा कोरोना संक्रमितको संख्या ४२ करोड नाघ्यो,५९ लाखकाे मृत्यु
काठमाडौं - विश्वमा कोेरोना भाइरस संक्रमितको कूल संख्या ४२ करोड नाघेको छ । पछिल्लो चौबिस घण्टामा २० लाख २८ हजार ४९५ जना नयाँ संक्रमित थपिएपछि कूल सख्या ४२ करोड नाघेको हो । वल्डोमिटर्सको तथ्याङ्क अनुसार हालसम्म विश्वमा ४२ करोड ३ लाख ६० हजार २२६ जन ...
बङ्गलादेशमा १० करोड मानिसले कोभिड-१९ विरुद्धको खोप लगाए
काठमाडौं, एजेन्सी - बङ्गलादेशले कोभिड-१९ विरुद्धको खोपको पहिलो डोजसहित १० करोडभन्दा बढी मानिसलाई खोप लगाएको छ। आधाभन्दा बढी खोपहरू चीनको सिनोफार्मबाट लिइएको हो।स्वास्थ्य सेवा महानिर्देशनालयको व्यवस्थापन सूचना प्रणालीका अनुसार, "फेब्रुअरी सम्ममा देशमा ...
भारतमा इनारमा खसेर १३ जनाको मृत्यु
काठमाडौं, एजेन्सी - भारतमा एउटा विवाह समारोहमा अकस्मात एउटा इनारभित्र खस्दा १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महिला र बालबालिका पनि छन् । उत्तर प्रदेशको कुशिनगर जिल्लाको एउटा गाउँमा गत राति सो दुःखद घटना भएको हो । अधिकारीहरुका अनुसार विवाह ...
युक्रेनमा जारी तनाव अन्त्य गर्न रुसलाई अमेरिका र जर्मनीकाे अनुरोध
काठमाडौं,एजेन्सी - युक्रेनमा जारी तनाव अन्त्य गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन र जर्मन चान्सलर ओलाफ सोल्जले रुसलाई फेरि अनुरोध गरेका छन् । युक्रेनको सीमाबाट रसियाली सेनाको कुनै उल्लेखनीय फिर्ता नभएको भन्दै तनाव अन्त्यका लागि पहल गर्न उनीहरुले संयुक् ...
रुसले युक्रेनको सीमाबाट केही सेना फिर्ता गर्यो
काठमाडौं,एजेन्सी - रसियाले सैन्य अभ्यास सम्पन्न गरेपछि युक्रेनको सीमामा रहेका आफ्ना केही सेनालाई सैन्य अखडामा फिर्ता गर्ने घोषणा गरेको छ । रसियाको पछिल्लो कदमलाई पश्चिमी राष्ट्रहरूसँगको संकटको समयमा सम्भावित द्धन्द्ध घट्ने संकेतको रुपमा लिइएको ...
रसियाली सेना युक्रेन सिमामा निरन्तर बढ्दैछ : अमेरिका
काठमाडौं,एजेन्सी - रसियाली सेना युक्रेनको सीमामा निरन्तर बढेको अमेरिकाले दाबी गरेको छ । युक्रेन संकट समाधानका लागि पहल गरिरहेको अमेरिकाले बताइरहेका बेला विदेश मन्त्रालयले यस्तो दाबी गरेको हो । ‘यो छुट्टै सम्भावना छ की सायद पहिलेभन्दा धेरै वास्तव ...