अन्तर्राष्ट्रिय

पाकिस्तानले ल्यायो बलात्कारीलाई नपुंसक बनाउन सक्ने कानुन

मंसिर ३, २०७८

काठमाडौं,एजेन्सी - पकिस्तान सरकारले बलात्कारीलाई नपुंसक बनाउने सजाय दिन सक्ने कानुन पारित गरेकाे छ । पछिल्लो समय पाकिस्तानमा बलात्कारका घटनाप्रति सर्वसाधारणमा ब ...

भारतमा विवादित कृषि कानुन खारेजीको घोषणा

मंसिर ३, २०७८

काठमाडौं, एजेन्सी - भारतमा कृषि क्षेत्र सुधारका लागि भन्दै ल्याइएका तीन वटा विवादित कानुन खारेजीको घोषणा गरिएको छ ।किसानको महिनौंदेखि विरोध गरेका तीन वटा क ...

दिल्लीको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस, प्रदूषण नाजुक अवस्थामा

मंसिर १, २०७८

काठमाडौं एजेन्सी - भारतको दिल्लीमा न्यूनतम तापक्रम १० डिग्री सेल्सियनमा झरेको छ । तापक्रम घट्दै गएपछि मङ्गलबार अत्यन्त जाडो महसुस गरिएको दिल्लीका बासिन्दाले बता ...

अमेरिकालाई उछिन्दै चीन बन्यो विश्वकै धनी देश

मंसिर १, २०७८

काठमाडौं - चीन विश्वकै धनी देश बनेको छ । परामर्शदाता म्याकिन्से एण्ड कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बढेको ...

अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै

मंसिर १, २०७८

काठमाडौं - अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल भ्रमणमा आउँदैछन्। दक्षिण तथा मध्य–एसियाली मामिला हेर्ने लू आज नेपाल आउन लागेका हुन्। माल्दिभ्सको राजधा ...

दोहा विमानस्थलमा निवस्त्र पारिएका महिलाहरूले कतारविरुद्ध मुद्दा दायर गर्दै

कार्तिक ३०, २०७८

काठमाडौं,एजेन्सी - दोहा विमानस्थलमा निवस्त्र पारिएका अस्ट्रेलियाली महिलाहरूले कतार सरकारविरुद्ध मुद्दा दायर गर्ने भएका छन् । सन् २०२० को अक्टोबरमा हमाद विम ...

अमेरिकी पत्रकारलाई म्यानमारमा एघार वर्ष जेल सजायको फैसला

कार्तिक २६, २०७८

काठमाडौं - म्यानमारको जुन्टा अदालतले शुक्रबार एक अमेरिकी पत्रकारलाई एघार वर्षको जेल सजाय सुनाएको छ । वकिलहरुले गैरकानूनी संगत, सेनाविरुद्ध उक्साउने र भिसा नियम ...

इपिएस परीक्षा उत्तीर्ण गरेकालाई शीघ्र कोरिया लैजान सरकारको आग्रह

कार्तिक २४, २०७८

काठमाडौं - सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग अनुरोध गरेको छ ।नेप ...

नोबेल शान्ति पुरस्कार विजेता मलालाले गरिन् बिहे

कार्तिक २४, २०७८

काठमाडौं - नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले बेलायतको बर्मिङ्घममा विवाह गरेकी छन् । २४ वर्षीया मलालाले असर मलिकसँग विवाह गरेकी हुन् । उनले आफ्नो विव ...

कोप २६ः विकासन्मुख देशलाई २९ करोड युरो दिने बेलायतको घोषणा

कार्तिक २२, २०७८

काठमाडौं,एजेन्सी -  जलवायु परिवर्तनको असरविरुद्ध जुध्न बेलायत सरकारले बिकासन्मुख देशहरुका लागि २९ करोड युरो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बेलायतको ग्ल ...

सियरा लिओनमा इन्धन बोकेको ट्यांकर दुर्घटना, १०८ जनाको मृत्यु,

कार्तिक २१, २०७८

काठमाडौं,  एजेन्सी - सियरा लिओनको एक राजमार्गमा इन्धन बोकेको एक ट्यांकर दुर्घटनामा पर्दा भएको आगलागीमा कम्तीमा पनि १०८ जनाको निधन भएको छ । सो दुर्घटनामा पर ...

मोदी विश्वकै लोकप्रिय नेता

कार्तिक २१, २०७८

काठमाडौं,एजेन्सी - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता चुनिएका छन् । अमेरिकाको द मर्निङ कन्सल्टले गरेको एउटा सर्वेक्षणमा मोदी विश्वका अन्य ...