अन्तर्राष्ट्रिय

अमेरिकाको टेक्सासमा लरीभित्र ४६ जना मृत अवस्थामा भेटिए,१६ जनाको घाइते अवस्थामा उद्दार

काठमाडौं - अमेरिकाको टेक्ससमा एउटा लरीमा ४६ जनाको शव फेला परेको छ ।टेक्ससको सान एन्टोनियोस्थित रेल वे ट्रयाक छेउमा अलपत्र अवस्थामा छाडिएको लरीमा ४६ वटा बेवारिसे शव फेला परेको र ती शव आप्रावासीहरुको भएको त्यहाँको प्रहरीले जनाएको छ ।सोही लरीमा भेटिएका ...

भारतमा कोरोना संक्रमण तीब्र रुपमा बढ्यो

काठमाडौं,एजेन्सी - बिहीबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १७ हजार ३३६ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । एक दिन अगाडी भारतमा १३ हजार ३१३ जना कोरोना सङ्क्रमित भएक ...

अफगानिस्तानमा भूकम्पः कम्तीमा २५० जनाको मृत्यु

 काठमाडौं ,एजेन्सी - अफगानिस्तानको भूकम्पमा कम्तीमा २५० जनाको मृत्यु भएको छ । भूकम्पमा १५० भन्दाबढी घाइते भएका छन् । सामाजिक सञ्जालमा सेयर गरिएका तस्बीरमा पाक्तिका प्रान्तका मानिसहरूलाई स्ट्रेचरमा बोकेका र भग्नावशेषबाट निकालिएका देख्न सकिन्छ । भ ...

अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्पकाे धक्का

काठमाडौं, एजेन्सी - अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ ।दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट कर ...

इजरायलमा संसद् भङ्गको घोषणा, तीन वर्षमा पाँचौंँ निर्वाचन

काठमाडौं,एजेन्सी - इजरायलको कमजोर गठबन्धन सरकारले संसद् भङ्गको घोषणा गर्दै त्यससम्बन्धी विधेयक द्रुतमार्गबाट पारित गर्ने बताएको छ । अब हुने निर्वाचनमा विपक्षी नेता पूर्वप्रधानमन्त्री बेन्जामिन नेतन्याहुको पुनरागमन वा लामो राजनीतिक गडबडीको अर्को ...

आर्थिक संकटमा फसेको श्रीलंकामा दुई साता विद्यालयहरू बन्द हुने

काठमाडौं,एजेन्सी - आर्थिक संकटमा फसेको श्रीलंकामा दुई साता विद्यालयहरू बन्द हुने भएका छन् । पेट्रोल र डिजेलको चरम अभाव हुन थालेपछि विद्यालय बन्द हुने भएका हुन् ।  त्यस्तै, सरकारी कार्यलयमा ठूलो संख्यामा कर्मचारी कटौती गरिएको छ ।    ...