अन्तर्राष्ट्रिय
मंकीपक्स भाइरस नियन्त्रणमा लिन सकिन्छः डब्लूएचओ
काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मंकीपक्स भाइरस नियन्त्रणमा लिन सकिने जनाएको छ । भाइरसका १०० भन्दा बढी केसहरू युरोप, अमेरिका र अष्ट्रेलियामा पुष्टि भएको छ । भाइरसका कारण शरिरमा फोका र ज्वरोलगायतका लक्षण देखिन्छन् । अहिलेसम्म १६ देशमा सं ...
युद्ध अन्त्य गर्न पुटिनसँग भेट गर्न चाहेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाइ
काठमाडौं ,एजेन्सी - युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने विषयमा आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्न चाहेको बताएका छन् ।डाभोसमा जारी विश्व आर्थिक मञ्चको सम्मेलनलाई भर्चुअल माध्यममार्फत् सम्बोधन गर्दै ...
अनुहार ढाकेरै समाचार पढ्न बाध्य भए अफगानी प्रस्तोता
जेठ ०९,सर्लाही ।अफगानिस्तानका तालिबानहरुले टेलिभिजनमा महिला समाचार प्रस्तोतालाई अनुहार ढाक्ने वस्त्र लगाउन निर्देशन दिएपछि त्यसको पालना हुन थालेको छ ।तर आइतवार, तालिवानको दुर्गण तथा सद्गुण मन्त्रालयले उक्त आदेश लागू गर्न थालेपछि धेरैजसो महिला एंकरहरू ...
डब्ल्यूएचओको चेतावनी,'मंकीपक्स रोग विश्वभर फैलिन सक्छ'
काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंकीपक्सको विस्तार विश्वव्यापी रुपमा फैलिन सक्ने चेतावनी दिएको छ।हाल १२ वटा देशमा मंकीपक्सका बिरामी फेला परिसकेकाले अन्य देशमा पनि फैलिन सक्ने चेतावनी डब्ल्यूएचओले दिएको हो । अहिलेसम्म विश्वका विभिन्न ...
अफगान टिभी प्रस्तोतालाई अनुहार ढाक्न तालिबानको उर्दी
काठमाडौं, एजेन्सी - तालिबानले महिला अफगान टिभी प्रस्तोता र स्क्रिनमा रहेका अन्य महिलाहरूलाई आफ्नो अनुहार छोप्न आदेश दिएको छ । मिडिया आउटलेटहरूलाई बुधवार आदेशको बारेमा बताइएको एक धार्मिक प्रहरी प्रवक्ताले बताए । तालिबानले सबै महिलाहरूलाई सार्वजनि ...
श्रीलंकामा संकटकाल हट्यो
काठमाडौं,एजेन्सी - आर्थिक र राजनीतिक संकट सामना गरिरहेको श्रीलंकामा संकटकाल हटाइएको छ ।झण्डै दुई सातापछि संकटकाल हटाएको हो । सरकारविरोधी प्रदर्शनबीच श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले ६ मेमा मध्यरातदेखि लागू हुने गरी आपतकालको घोषणा गरेका थिए ...