काठमाडौं - जापानमा विहिवार शक्तिशाली भूकम्प गएको छ । भूकम्प मापन केन्द्रले सो जापानमा ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार, स्थानीय समयअनुसार विहान ५ बजेर १६ मिनेटमा भूकम्प गएको हो ।