अन्तर्राष्ट्रिय
अमेरिकाद्वारा अफगानिस्तानबाट एक दिनमा १७ सयको उद्धार
काठमाडौं, एजेन्सी - अफगानिस्तानबाट अमेरिकाले आइतबार एक दिनमा १७ सय मानिसलाई उद्धार गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले दिएको जानकारीअनुसार ३९ वटा विमानबाट कूल ३४ हजार जनालाई उद्धार गरिएकामा १७ सय अमेरिकी रहेका छन् । उद्धार ...
अफगानिस्तान मुद्दामा अमेरिकी राष्ट्रपतिद्वारा पुनः अमेरिकाको बचाउ
काठमाडौं,एजेन्सी - अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको विषयमा अमेरिकाले गरेको कामको पुनः बचाउ गरेका छन् । भनेका छन्, अमेरिकाले अफगानिस्तानाट सेना फिर्ता गरेर ठिक गरेको छ, अमेरिकाले जे जसरी त्यहाँबाट आफ्नो सेना फिर्ता ग-यो, त्यो सही छ । ...
काबुलमा अमेरिकी विमानबाट खसेका किशोर एक फूटबलर
काठमाडौं,एजेन्सी - तालिबानले अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएपछि त्यहाँबाट भाग्न खोज्ने सर्वसाधारणमा एक किशोर फूटबलर पनि रहेको खुल्न आएको छ । अफगान राष्ट्रिय युवा फूटबल टोलीका सदस्य जाकी अनवारी सोमवार अमेरिकी विमानमा झुण्डिन पुगेका थिए । व ...
तालिवान लडाकुहरु घरघरमा निशानामा रहेका व्यक्तिहरु खोज्दै
काठमाडौं,एजेन्सी - अफगानिस्तानमा तालिवानले आफ्नो नेतृत्वको सरकार बनाउने तयारी गरिरहेको छ । पुरै अफगानिस्तानलाई केही हप्तामा नै नियन्त्रणमा लिएको तालिवान लडाकुबारे एक रिपोर्ट यस्तो सार्वजनिक भएको छ जसले सबैलाई आश्चर्य चकित पारेको छ ।संयुक्त राष्ट्र सं ...
चिप्स अभावका कारण टोयोटाले उत्पादन ४० प्रतिशत कटौती गर्ने
काठमाडौं, एजेन्सी - विश्वव्यापी चिप्स (पूर्जा) अभावले आपूर्ति व्यवस्थामा असर पर्ने भएकोले सेप्टेम्बरमहिनामा टोयोटाले कार उत्पादनलाई ४० प्रतिशतले कटौती गर्ने जापानको निकी दैनिकले बिहीबार जनाएको छ । विश्वकै विशाल कार निर्माण कम्पनीले आगामी महिना क ...
हाइटीमा भूकम्पबाट अहिलेसम्म झण्डै २ हजारको मृत्यु
काठमाडौं,एजेन्सी - गत शनिबार हाइटीमा गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ९४१ पुगेको क्यारेबियन राष्ट्रको नागरिक सुरक्षा निकायले मङ्गलबार जानकारी दिएको छ । यस भूकम्पमा परी नौ हजार ९०० भन्दा बढी व्यक्ति घाइते भएका सम ...