अन्तर्राष्ट्रिय
अन्ततः विद्रोही समूह तालिबान अफगानिस्तानको राजधानी काबुल प्रवेश
काठमाडौं - विद्रोही समूह तालिबान अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेको छ । आइतबार बिहान मात्रै पूर्वी सहर जलालाबादलाई नियन्त्रणमा लिएका तालिबान राजधानी प्रवेश गरेका हुन् । बीबीसीका अनुसार आइतबार दिउँसो उनीहरु राजधानीमा प्रवेश गरिरहेका छन् । उ ...
तालिबानले कब्जा गर्यो राजधानी काबुलबाहेक देशका सबै सहर
काठमाडौं,एजेन्सी - अतिवादी विद्रोही समूह तालिबानले अफगानिस्तानमा तीव्र रूपमा सहरहरु कब्जा गरिरहेका छन् । बीबीसीका अनुसार तालिबानले राजधानी काबुलबाहेक देशका सबै मुख्य सहरमा कब्जा जमाएका छन्। लडाकुहरूले पूर्वी सहर जलालाबाद आइतवार बिहानै नियन्त्रण ...
हाइटीमा ७.२ म्याग्नेच्युडको शक्तिशाली भूकम्प, ३०४ जनाको मृत्यु
काठमाडौं - मध्य अमेरिकी मुलुक हाइटीमा शक्तिशाली भूकम्प जाँदा ३०४ जनाको मृत्यु भएको छ भने १८ सयजना घाइते भएका छन् ।शनिबार ७.२ म्याग्नेच्युडको भूकम्प जाँदा तीन सय बढीको मृत्यु भएको हो । भूकम्पबाट मानिसहरुका घर, चर्च, होटेल लगायतका संरचनाहरु भत्किएका छन ...
अफगानिस्तानका आधा प्रान्त तालिबानको नियन्त्रणमा
काठमाडौं, एजेन्सी - अफगानिस्तानमा कुल ३४ प्रान्तमध्ये आधाभन्दा बढी प्रान्त तालिबान लडाकूको नियन्त्रणमा पुगेको छ । तालिबान लडाकूले नियन्त्रणमा लिएका १८ प्रान्तमध्ये आधा दर्जनभन्दा बढी प्रान्त पछिल्लो २४ घण्टामा मात्रै नियन्त्रणमा लिएका हुन । पछिल ...
बेलायतमा गोली हानी तीन बर्षीया बालिकासहित तीनको हत्या
काठमाडौं, एजेन्सी - बेलायतको दक्षिणपश्चिमी शहर प्लाइमाउथमा एक व्यक्तिले चलाएको गोली लागी एक बालिकासहित कम्तीमा तीन जनाको मृत्यु भएको बेलायती प्रहरीले शुक्रबार पुष्टि गरेको छ ।प्रहरीले भनेको छ, “बिहीबार राति एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएको र उक्त ...
भारतमा कोरोनाविरुद्धको खोप लगाएका झण्डै २.६ लाख जनामा कोरोना संक्रमण
काठमाडौं, एजेन्सी - भारतमा कोरोनाविरुद्धको खोप लगाएका झण्डै २.६ लाख जनालाई कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारत सरकार जारी गरेको रिपोर्ट अनुसार झण्डै १ लाख ७१ हजार पहिलो भ्याक्सिन लगाएका छन् ।दुवै डोज भ्याक्सिन लगाएका ८७ हजार ४९ ...