पत्रपत्रिकाबाट
हराउँदै लमी परम्परा, अहिले केटालाई केटी, केटीलाई केटा कमै खोज्नुपर्छ
काठमाडौं - असार महिना बिहेको मौसम । पहिले–पहिले भए यो महिना दिलमाया तुलाधरलाई केटा र केटी पक्षको कुरो मिलाउँदैमा एकछिन फुर्सद हुँदैनथ्यो तर अचेलको असार मात्र होइन, मङ्सिरमा पनि उनलाई फुर्सदै फुर्सद हुन्छ । यो असारमा दिलमाया घरमै आरामसँग बत्ती कातेर ब ...
काठमाडाैं उपत्यका नै बाढीकाे जाेखिममा
काठमाडौं - नदी अतिक्रमण र अव्यवस्थित बसोबासका कारण उपत्यकामै पछिल्लो समय डुबानका घटनाले तीव्रता पाएको छ । जसका कारण काठमाडौ, भक्तपुर र ललितपुर नै जोखिममा पर्न सक्ने भय बढ्दै गएको छ । गत वर्ष हनुमन्ते खोला थुनिँदा भक्तपुर डुबानमा परेको थियो । डुब ...
मन्त्रालयका कामप्रति प्रधानमन्त्री ओली रुष्ट
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले ६० प्रतिशत काम गरेर सय प्रतिशतको मूल्यांकन नहुने भन्दै मन्त्रालयहरूको कार्यसम्पादनप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आयोजनामा गरेको आर्थिक वर्ष २०७५/०७६ को वा ...
उपकुलपतिले घुस लिए, भतिजाले राखे
काठमाडौं - बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियारले बिहीबार घुसबापत आठ लाख रुपैयाँ आफैले बुझेका थिए ।उनले पैसा बुझेपछि भतिजा डा. रामहरि रौनियारलाई बोलाए । मेडिकल अफिसरको रुपमा कार्यरत डा। रामहरि पैसा लिएर निवास ...
मध्य र पूर्वमा चर्को प्रहार, उद्धारकार्य तीव्र
काठमाडौं - बिहीबारबाट सुरु भएको अविरल वर्षाका कारण नेपालको मध्य तथा पूर्वी भेगका ठूला, मझौला तथा स्थानीय नदीको सतहले सतर्कताको विन्दु पार गरेका छन् । भोजपुर–धरान, बीपी राजमार्ग, बुटवल–पाल्पा सडक, लमजुङ–मनाङ सडकखण्ड बन्द भएको गृह मन्त्रालयले जनाएको छ ...
वैदेशिक रोजगारीमा सीपमूलक तालिम अनिवार्य गरिँदै
काठमाडौँ - वैदेशिक रोजगारीमा जान कामदारले अनिवार्य रुपमा सीपमूलक तालिम लिनुपर्ने भएको छ ।वैदेशिक रोजगारीलाई प्रतिफलमुखी बनाउन सरकारले अनिवार्य तालिम लिनुपर्ने व्यवस्था गर्न लागेको हो ।वैदेशिक रोजगारीमा जाने कामदारमध्ये झण्डै ७५ प्रतिशत अदक्ष छन् ।काम ...

.gif)