आर्थिक

बीमा के हो र किन गर्ने ?

बीमा के हो भन्ने जानकारी आम नागरिकले अझै जानकारी लिन बाँकी नै छ । त्यसैले त जम्मा २२ प्रतिशत मानिस मात्रै बीमामा समाहित भएका छन् । जुनसुकै व्यवसाय होस् वा मानिसको जीवन जोखिम नभएको ठाउँ कही कतै हुँदैन । त्यही जोखिमको हस्तान्तरणका लागि शुरुआत भएको व्यव ...

गाउँभरि मौरीपालन, मह बेचेर वार्षिक दुई लाख

बाग्लुङ -  गलकोट नगरपालिका–९ मल्म, बरेखानीका किसान मित्रलाल गौतमको घरमा १० घार मौरी छन् । एक घारमा वर्षको १५ किलोसम्म मह उत्पादन हुन्छ । एक किलो महको मूल्य एक हजार ५०० रुपैयाँ पर्छ । गौतमले झैँ बरेखानीका सबै किसानले मौरी पालेका छन् ।मह बेचेर यहा ...

अहिलेसम्म बनेन सुन निक्षेप योजनाको कार्यविधि

काठमाडौं - चालु आर्थिक वर्षको बजेटमा नेपाली नागरिकले सम्पत्तिका रुपमा आर्जन गरेका सुन र चाँदीलगायत बहुमूल्य धातुहरु बैंकमा निक्षेपको रुपमा जम्मा गर्ने व्यवस्था गर्ने सरकारको घोषणा हालसम्म पनि कार्यान्वयनमा आएको छैन ।नेपाल राष्ट्र बैंकले कार्यविध ...

भन्सार शुल्कबाट २४ अर्ब राजश्व सङ्कलन

 रसुवा - रसुवागढी नाकाबाट सामान आयात निर्यात हुन थालेपछि प्राप्त राजश्वको यकिन तथ्याङ्क सार्वजनिक भएको छ ।विसं २०७२ मङ्सिर १५ देखि २०७६ मङ्सिर ७ सम्मको कूल भन्सार शुल्क तथा मूल्य अभिवृद्धि करसमेतको राजश्व रु २४ अर्ब ६६ करोड ७१ लाख ५० हजार सङ्कलन ...

युवालाई पाँच अर्ब बराबरको सहुलियत ऋण

काठमाडौं - उद्यमशीलतामा लागेका युवालाई सरकारले सहुलियतपूर्ण ऋण दिने भएको छ। राष्ट्रिय युवा परिषद्ले सञ्चालन गरेको एकहप्ते उद्यमशीलता विकास र वित्तीय साक्षरता तालिममा सहभागी भएका युवालाई बिनाधितो सहुलियतपूर्ण ऋण दिने भएको छ।विदेशबाट फर्केका र उद्यम सञ ...

हिमाल आरोहण अनुमतिको रोयल्टी साढे ६ करोड

सोलुखुम्बु - शरद ऋतुमा देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट अहिलेसम्म ६ करोड ४० लाख ८८ हजार ८४ रोयल्टी सङ्कलन भएको छ ।६२ देशका एक हजार १६२ आरोहीबाट सो रोयल्टी सङ्कलन भएको पर्यटन विभागले जनाएको छ । विभागका अनुसार आरोहण अनुमति लिनेमा पुरुष ९१५ र महिला २ ...