आर्थिक

रेल र मेट्रो रेलका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन

काठमाडौं - सरकारले रेल मेट्रो रेल आयोजनाका लागि ६ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषण मार्फत उक्त कुरा बताएका हुन् ।पूर्वपश्चिम रेलमार्गको बर्दिबास–निजगढ खण्डको निर्माण कार्यलाई तीव्र ...

शिक्षा मन्त्रालयको लागि ७० अर्ब ५ करोड बजेट

काठमाडौं  - सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको लागि ७० अर्ब ५ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत उक्त जानकारी दिएका हुन् । शिक्षा तर्फ प्रत्येक प्रदेशलाई ५ अर्ब ३ ...

कृषि उत्पादन कार्यक्रम लागू गर्न १० अर्ब विनियोजन

काठमाडौं - सरकारले कृषि उत्पादन कार्यक्रम गर्न लागू गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले संघ, प्रदेश र स्थान ...

नेपालीहरुको प्रतिव्यक्ति आय १३८१ अमेरिकी डलर

काठमाडौं - नेपालीहरुको प्रतिव्यक्ति आय वार्षिक १३८१ अमेरिकी डलर पुगेको छ। केही समयअघिमात्र केन्द्रीय तथ्यांक विभागले नेपालीहरुको प्रतिव्यक्ति आय १३७२ डलर पुगेको जनाएको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष १४२ डलरआय वृद्धि भएको हो।गत आर्थिक वर्षमा नेप ...

आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री शर्मा

काठमाडौं - अर्थमन्त्री जनर्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट पेश गरिरहेका छन् ।     सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आव २०७९÷८० को बजेट पेश गरिरहेका हुन् ।  ...

नेपालका हिमाल आरोहणको लागि अनुमति लिने विदेशीमा सबैभन्दा बढी अमेरिकी

काठमाडौं - नेपालका २७ वटा हिमाल आरोहण गर्न सन् २०२२ मा ९८६ जनाले अनुमति लिएका छन् । हिमाल आरोहणको लागि अनुमति लिनेमध्ये ६४ जना नेपाली रहेका छन् । यी बाहेक अन्य ९२२ जना विदेशी रहेका छन् ।हिमाल आरोहणको लागि अनुमति लिनेहरुमध्ये केहीले आरोहण गरिसकेका छन् ...