आर्थिक

गरिमा विकास बैंकद्वारा स्याङ्जा प्रहरीलाई रात्रिकालिन सूरक्षा बेल्ट हस्तान्तरण

काठमाडौं - विकास बैंकले सदैव संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकताका साथ आत्मसाथ गरि, समाजको विकास र स्तरोन्नतीका लागि निरन्तर काम गर्दै आईरहेको छ । हरेक बर्ष विभिन्न सामाजिक उत्तरदायित्वका काम गर्दै आईरहेको यस विकास बैंकले गणतन्त्र दिवसको अवसर ...

बजेटमाथिको सैद्धान्तिक छलफल आजबाट सुरु हुने

काठमाडौं - प्रतिनिधि सभाको बैठकमा आजबाट बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुँदै छ । अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संसदमा पेश गरेको  आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजबाट सैद्धान्तिक छलफल सुरु हुन लागेको हो । प्रतिनिधि सभाको बैठ ...

वीरगञ्जको रुंगटा मलमा मेगा बैंकको शाखा

काठमाडौं,पर्सा - वीरगञ्जको रुंगटा मलमा मेगा बैंक नेपाल लिमिटेडको शाखा स्थापना भएको छ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले एक समारोहबीच नयाँ कार्यालयको उद्घाटन गरे । यसअघि आदर्शनगरमै रहेक ...

आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट

काठमाडौं - सरकारले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँको बजेट ल्याएको छ । यो चालु आवको लागि ल्याएको बजेटभन्दा करिब १० प्रतिशत बढी रहेको छ । उक्त बजेटका लागि करिब ५ खर्ब रुपैयाँ स्रोत अपुग रहेको अर्थमन्त्री जनार्दन शर्मा ...

स्वच्छ खानेपानीका लागि ३७ अर्ब ३५ करोड बजेट

काठमाडौं - सरकारले देशभर स्वच्छ खानेपानीको व्यवस्थाका लागि रु ३७ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसद्को संयुक्त बैठकमा पेश गरेकाे आर्थिक वर्ष २०७९/८० को बजेटमा देशभर स्वच्छ खानेपानीको पहुँच विस्तार गरिने उल्लेख छ ...

रेल र मेट्रो रेलका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन

काठमाडौं - सरकारले रेल मेट्रो रेल आयोजनाका लागि ६ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषण मार्फत उक्त कुरा बताएका हुन् ।पूर्वपश्चिम रेलमार्गको बर्दिबास–निजगढ खण्डको निर्माण कार्यलाई तीव्र ...