अपराध
मोरङ हत्याकाण्ड: ललितपुरमा गाडिएको अवस्थामा शव भेटियो
काठमाडौं - मोरङको धनपालथान-७ बोर्डिङ टोलको उखुबारीमा २ जनाको हत्याकाण्डमा बेपत्ता रहेका तेस्रो व्यक्तिको शव ललितपुरमा गाडिएको अवस्थामा भेटिएको छ । ललितपुरको गोदावरी नगरपालिका-१२ धापाखेलमा तेह्रथुम घर भएका हाल पेप्सीकोलामा बस्ने मोहन लिम्बुको शव ...
मलद्वारभित्र १ किलो सुन लुकाएर ल्याउने पक्राउ विमानस्थलबाट पक्राउ
काठमाडौं - प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौर नगरपालकिा– १० रौतहट सोबगाढाका ३२ वर्षीय सुनील कुमार साह, मकवानपुर मनहरी– ७ का २८ वर्षीय नवराज परियार र भो ...
आफैंले हत्या गरेर आमाको खोजतलास गर्न प्रहरीकहाँ जाने छोरा पक्राउ
काठमाडौं - गत १४ माघमा इलाका प्रहरी कार्यालय पथरी, मोरङमा एउटा निवेदन पर्यो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव परीक्षक (डिएसपी) दीपक श्रेष्ठका अनुसार निवेदनमा विषय उल्लेख थियो, ‘आमाको खोजतजाल गरी पाउँ ।’ निवेदका थिए- ४८ वर्षीय कमल श्रे ...
मोरङमा १२ वर्षीया बालिका बलात्कृत,५३ वर्षीय चौधरी पक्राउ
काठमाडौं,मोरङ - १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैँचा नगरपालिका-५ बाँसबारी बस्ने ५३ वर्षीय रामदेव चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।चौधरीले ती बालिकालाई ललाई फकाई घर नजिकैको बाँसघारीमा लगेर जबरजस्ती करणी गरेको भन् ...
अनलाइन नेटवर्किङबाट ठगी गर्ने ३ पक्राउ
काठमाडौं, तुलसीपुर - दाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीन जनालाई प्रक्राउ गरिएको हो ।ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ ...
काठमाडौंको मित्रपार्कमा एक युवकको शव भेटियो
काठमाडौं - काठमाडौंको मित्रपार्कमा एक युवकको शव फेला परेको छ। काठमाडौँ महानगरपालिका– ७ मित्रपार्कस्थित ओह्रालोमा ती युवकको शव फेला परेको हो। आइतबार राति उक्त स्थानमा केही युवाहरूले झगडा गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुग्दा युव ...

.gif)