अपराध
४७ किलो अवैध चाँदीसहित ३ जना पक्राउ
काठमाडौं- काठमाडौं महानगरपालिका-२१ भोटेबहाल, कोटेश्वर लगायतका स्थानहरूबाट ४७ किलो अवैध चाँदीका विभिन्न गरगहनाहरूसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा बारा कैलया नगरपालिका-१० का ५० वर्षीय कामेश्वर शाह, पर्सा वीरगंज महा ...
टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ
काठमाडौं - राइड सेयरिङ संस्था ‘टुटल’का संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले भट्टलाई बिहीबार राति पक्राउ गरेको एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए । उनका अनुसार भट्टविरुद्ध प्रतिलिपि अधिकारको उल्लंघन गर ...
काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित थुनुवा फरार
काठमाडौं-जिल्ला अदालत काठमाडौं परिसरबाट एक जना थुनुवा फरार भएका छन्।डलर ठगीको आरोपमा पक्राउ परेका कमल खड्का जिल्ला अदालतबाटै फरार भएका हुन् ।उनलाई महाराजगन्ज प्रहरी वृत्तको टोलीले अदालतमा उपस्थित गराएको थियो। म्याद थपका लागि अदालत लगिएकोमा अदालतबाटै ...
करोडभन्दा बढी ठगेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत कार्यालयबाटै पक्राउ
काठमाडौं,पर्वत-करोडभन्दा बढी ठगीको आरोपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार दिउँसो पराजुलीलाई कार्यालयबाटै पक्राउ गरेको हो ।प्रमुख प्रशासकीय अधिकृत पराज ...
भिजिट भिसामा विदेश पठाएर मानव तस्करीमा सघाउने ट्राभल्स सञ्चालक बल्खुबाट पक्राउ
काठमाडौं - नक्कली कागजातका आधारमा मिलेमतोमा भ्रमण (भिजिट) भिसामा विदेश पठाएर मानव तस्करीमा सघाउने गरेको अभियोगमा प्रहरीले एक ट्राभल्स सञ्चालकलाई पक्राउ गरेको छ ।गैरकानूनी काम गरेको अभियोगमा मोरङको पथरी शनिश्चरे नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष ...
मानवतस्करीमा संलग्न अध्यागमनका दुई अधिकृत फरार
काठमाडौं - मानवतस्करीमा संलग्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका दुई अधिकृत फरार भएका छन् ।प्रहरीले खोजी गरेको थाहा पाएपछि उनीहरु फरार भएका हुन् । अधिकृतद्वय विमल पौडेल र ताराबहादुर कुँवर फरार भएका हुन् ।उनीहरुले एजेन्टहरुसँ ...